२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

जापानमा एक नेपाली विद्यार्थीको नि-धन !

डिसेम्बर ११, जापान : जापानको नागोयामा एक नेपाली विद्यार्थीको असामयिक नि’धन भएको छ । अध्ययनका लागि ६ महिना अघि आएका नेपाल नुवाकोट जिल्ला बेलकोटगढि

नगरपालिका मदानपुर घर भएका २७ बर्षका नवराज वाग्लेको आफ्नै कोठामा सुतेको अवस्थामा नि-धन भएको हो ।
नागोयामा रहेको आईचि इन्टरनेशनल एकेडेमीमा ६ महिना अघि विद्यार्थी भिषामा आएका वाग्ले आफ्नै भाइसँगै एउटै कोठामा बस्दै आएका थिए ।

शुक्रबार साँझको काम गरेर फर्किएपछि साथी र भाइ जयराम वाग्लेसँगै खाना खाएर फुटबल हेरेर नवराज सुतेका थिए ।
शनिवार दिउँसो काममा जाने बेला अघिसम्म नउठेपछि उनको भाइ र साथीले उठाउन खोज्दा अ- चेत पाइएपछि तत्काल एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउँदा उनको नि-धन भइसकेको चिकित्सकहरुले बताएका थिए । पो-ष्ट मा’ र्टम रिपोर्टमा नवराजको नि- धन ब्लड प्रेसर अत्यधिक बढेर मुटुमा प्र- हार हुँदा आक-स्मिक रुपमा नि-धन हुन पुगेको उल्लेख छ ।

एनआरएनए आईसिसि सदस्य दिपक कार्कीका अनुसार प्रहरीले कोठा चेकजाँच सहित पो- ष्ट मा- र्टम र प्रहरी रिपोर्ट समेत दिइसकेको छ । जापान उच्च शिक्षा अध्ययनका लागि आएको ६ महिना पनि नबित्दै अल्पायुमै असामयिक रुपमा नि- धन हुन पुगेका नवराज वाग्लेको जापानमा नै दा- ह संस्का-र गरिने भएको छ ।

दा-ह संस्का-र सोमबार नागोया स्थित मिनातो कुमा गर्ने तयारी गरिएको छ ।अध्ययनका लागि आएका नवराजको श+ दगत जापानमै गर्नको लागि आवश्यक खर्च सहयोगको पनि अपिल गरिएको छ । हाल मृ- तकका भाइले प्रयोग गर्ने तस्विरमा उल्लेखित बैंक खातामा जापानभरबाट सबै नेपालीहरुले सक्दो रकम सहयोग गरेर दा- हसं-स्कारको रकम जुटाउन सहयोग गरिदिन समेत

सामाजिक अभियन्ता दिपक कार्कीले सबैमा अनुरोध गर्नुभयो ।परिवारको सहमतीमा श-व जापानमा नै ज’-लाउने तयारी गरिएको सँगै रहनुभएका नुवाकोटका जनक रिजालले जानकारी दिनुभयो ।

अन्तिम दा-हसंस्का-र सोमबार दिनको करिव ३ बजेको समयमा गर्न लागिएको बताइएको छ । उता खानानागामा पनि अर्का नेपाली मृ-त भेटिएका छन् । शनिबार उनी पार्कमा मृ- त पाइएका हुन् । मृ-तक युवक भएको अनि उनी बागलुङका बस्नेत थरका व्यक्ति भएको बताइएको छ। उनको थप विवरण सार्वजनिक भएको छैन ।

२०७९ मंसिर २५, आईतवार प्रकाशित 1 Minute 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।