२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

अष्ट्रेलियाको सिड्नीमा एक विद्यार्थीको निधन !

डिसेम्बर ३, अष्ट्रेलिया : सिड्नीको उत्तरपश्चिममा पैदल यात्री लाई कारले ठ-क्कर दिँदा एक किशोरको मृ त्यु भएको छ भने अर्का घा-इते भएका छन्।

न्यु साउथ वेल्स प्रहरीका अनुसार, दु र्घट ना बिहीबार बिहान करिब ११.२० बजे कारलिंगफोर्डको रेम्ब्रान्ड सेन्टमा सपिङ सेन्टरको पछाडि भएको थियो।प्यारामेडिकहरूले १७ वर्षीय

युवकको उ-पचार गरेता पनि उनको घ टनास्थलमै मृ त्यु भएको थियो। उनको औपचारिक पहिचान भने भइसकेको छैन। तर उनी केवल १० मिनेट टाढा रहेको कार्लिङ्गफोर्ड हाई स्कुलकोको विद्यार्थी भएको अनुमान गरिएको छ।

घा-इते भएका अर्का युवकलाई अस्पताल लगिएको छ। कार ९० वर्षीया महिलाले चलाएको पाइएको छ। कार ठो-क्किएर च्यापि-ए पछि कारको केही

भाग का-टेर उनको उद्धार गरेको प्रहरीले जानकारी दिएको छ।प्रत्यक्षदर्शी वा सम्बन्धित ड्यासक्याम फुटेज भएका जो कोहीले 1800 333 000 मा क्राइम स्टपरलाई सम्पर्क गर्न आग्रह गरिएको छ।

२०७९ मंसिर १६, शुक्रबार प्रकाशित 1 Minute 2425 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।