२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

तालिवानीले देखाए आफ्नो वास्तविकता, ४ जनालाई बीच चोकमा झु’न्ड्याए !

काठमाडौं : अफगानिस्तानमा सत्ता लिएका तालिवानीले आफ्नो वास्तविकता प्रदर्शन गरेका छन् । उनीहरु कति निर्दयी छन् भन्ने देखाएका छन् ।

बीस वर्षपछि अफगानिस्तानमा राज गर्न आएका उनीहरुले २० वर्ष अघि नै आफुहरुले प्रयोग गर्दै आएको का’नुन पनि लागू गरेका छन् । बिबिसीका अनुसार हेरात सहरमा उनीहरूले चार जनालाई अ’पहरणको

आ’रोपमा ४ जनालाई बीच चोकमा झु’ण्ड्या एका छन् । एक जना तालिबान नेताले आफुहरुले पुरानै का’नुन लागू गर्ने अभिब्यक्ति दिएको भोलीपल्टै कार्यान्वयन पनि गरेका हुन् । पश्चिम सहर हेरातको मुख्य

चोकमा उनीहरुलाई क्रेनमा झु’न्ड्याइएको श’व राखिएको हो। तालिबान अधिकारीहरूले एक जना व्यापारी र उनका छोरालाई अ’पहरण गरेको आ’रोप उनीहरुलाई लगाएका छन् । व्यापारी र उनका छोरा भने मुक्त

भइसकेका छन्। हेरातका एक व्यापारी वजिर अहमद सिद्धिकीले समाचार संस्था एसोसिएट प्रेसलाई बताएअनुसार शनिबार तालिबानहरूले
चार वटा श व सहरमा ल्याएका थिए । एउटा मुख्य चोकमा झु’न्ड्याएर

तीन वटा बाँकी चोकमा झु न्ड्या उन लगेर गए। हेरातका उपगभर्नर मौलावी शइरले अब कसैले यस्तो काम नगरोस् भनेर सबैलाई देखाइएको बताए । गत अगस्ट १५ मा अफगानिस्तानको सत्ता लिएका उनीहरुले यसपालि आफूहरूले नरम तरिकाले शा’सन गर्ने बताएका थिए।

२०७८ आश्विन १०, आईतवार प्रकाशित 1 Minute 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।