
काठमाडौँ : भारतको उ:त्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिका मा’थि ब”ला”त्कार गर्ने एक युवालाई भारतको अ’दालतले फाँ”:सी”को स”जा”य सु”नाएको छ।
चार बर्षीया सौ,तेली बहिनीलाई ब”ला” त्का”र गरेको आ”रोप मा पिथौरागढ प्र’ह”रीले नेपालको बझाङ घर भई हाल पि:थौरागढको जा”जरदेवल बस्दै आएका ३१ बर्षीय युवालाई त्य”हाँको अ”दालतले फाँ ”सी को स” जा य सुनाएको हो।
भारतीय पत्रि:का अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा प:”क्राउ परेका थिए। गाउँमा बुवाआमाको मृ :त्यु पछि सौ”तेली बहिनी दाईसँग पिथौरागढमा बस्दै आएको बताइएको छ।
पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घ:टनाको जाँच गरि अदालतमा आ:रो,प पत्र दर्ता गरेका थिए। प्र,माण र बयानका आधारमा आरोप पु:ष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा.ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले हिजो
(शु,क्रबार) आ”,रो पीलाई फाँ ”सी को स:जा,य सुनाएको हो। उ:क्त स:जाय भारतीय अ:प,रा ध द ”ण्ड सं”हि”ताको धारा ३७६ ए र बी अनुसार सु”नाइएको जनाइएको छ। -दिनेश खबर