२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

कोरियाली अभिनेता इटावन भागदौडमा नि-धन !

कात्तिक १७, काठमाडौ : कोरियाली गायक तथा अभिनेता ली जिहान सप्ताहन्तमा दक्षिण कोरियाको सोलमा रहेको इटावन हेलोविन समारोहको दौरानमा भएको भागदौडमा ज्या’न गुमा-एका छन्।

स्थानीय समाचार एजेन्सीले २९ अक्टोबरमा भएको उक्त भागदौडमा गायक तथा अभिनेता जिहानको २४ वर्षको उमेरमा मृ-त्यु भएको पुष्टि गरेका छन्।

जिहानको परिवारले आफूहरु शो-कमा रहेकाले गोपनि-यताको सम्मान गर्न आग्रह गरेको छ। हामी अहिले शो-कमा छौं। यस कारण हामी सतर्क छौं। भगवान जिहानलाई शान्ति दिउन। परिवारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

जिहानले पहिलोपटक सन् २०१७ मा एमनेटको निर्माणका रहेको १०१ सिजन २ मा एक प्रतियोगीका रुपमा पाइला चालेका थिए। उनले विज्ञापनको ओभरडोजको कवरसँगै शोमा अडिसन दिएका थिए र पाँचौं भागपछि बाहिरिएका थिए।

उनले सन् २०१९ मा वेब ड्रामा ‘टु वाज अदर नाम ह्यून डे’मा एक अभिनेताका रुपमा अभिनय सुरु गरेका थिए। शनिबार भएको भागदौडमा १ सय ५४ जनाको मृ-त्यु भएको थियो । यो घ-टना सोलको इटावनमा भएको थियो।

२०७९ कार्तिक १७, बिहीबार प्रकाशित 1 Minute 227 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।