२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

वैदेशिक रोजगारीका लागि रोमानियामा पुगेका नेपाली युवाको नि-धन !

कात्तिक ८, खोटाङ : रोमानियामा सवारी दु’र्घ-टनामा परी केपिलासगढी गाउँपालिका–२ खार्तम्छाका ४० वर्षीय मिलन राईको मृ-त्यु भएको छ ।

रोमानियाको इमागमा रेलले किचेर आइतबार मृ-त्यु भएको हो । रेलको लिक क्रस गर्ने क्रममा रेलले हानेर उनको मृ-त्यु भएको स्थानीय तथा केपिलासगढी गाउँपालिका उपाध्यक्ष गुरुराज राईले बताए ।

उनी एक वर्षअघि रोमानिया पुगेका थिए । घटनाबारे छानबिन र शव नेपाल ल्याउने सम्बन्धमा पहल सुरु भएको उपाध्यक्ष राईले बताए ।

थप, ह्वाटसएपको सेवा आधा घन्टाभन्दा बढी समयदेखि ठप्प भएको छ। भारतलगायत विभिन्न देशमा म्यासेन्जर एप ह्वाटसएप म्यासेन्जरको सेवा ठप्प भएको हो।

ह्वाटसएप कम्पनीले के कारणले सर्भर डाउन भएको भन्ने जानकारी दिएको छैन। पठाइएको म्यासेज पनि जान सकेको छैन। पछिल्लो समय ह्वाटसएप संसारभर लोकप्रिय मानिन्छ।

२०७९ कार्तिक ८, मंगलवार प्रकाशित 1 Minute 219 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।