२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

साउदीमा आलो-चनात्मक ट्वीट गर्ने अमेरिकी नागरिकलाई १६ वर्ष जे’ल !

अक्टोबर २३, एजेन्सी,रियाद : साउदी अरेबियामा पक्रा-उ परेका एक अमेरिकी नागरिकलाई सरकारको आलोचना गर्ने ट्वीट लेखेको आ-रोपमा १६ वर्षको जेल स-जाय सुनाइएको

उनको छोरालाई उदृत गर्दै बीबीसीले जनाएको छ। साउदी नागरिकता भएका ७२ वर्षीय साद इब्राहिम अल्मा-दीलाई नोभेम्बरमा आफ्नो परिवारलाई भेट्न फ्लो-रिडाबाट रियाद गएको बेला प-क्राउ गरिएको थियो।

उनको छोराले पहिलो पटक उक्त घ-टनाबारे सार्वजनिक रूपमा बोलेका छन्, जुन उनकै शब्दमा अमेरिकी आधिकारिक सल्लाहविपरीत हो। साउदी अधिकारीहरूले बाबुलाई गिरफ्तार गरेपछि या-तना दिने अवस्थाहरूमा राखिएको उनले आरो-प लगाए।

आफ्ना बाबु जेलमै मृत्यु भएको आफूले देख्न नचाहेको पनि उनले बताएका छन्। जेल सजाय सुनाउने साउदी अदालतले उनलाई राज्यलाई अस्थिर पार्ने प्रयास गरेको र

आतं-कवादलाई समर्थन र आर्थिक सहयोग गरेकोमा दो-षी ठहर गरेको थियो । अदालतमा अल्मादीले पोस्ट गरेका १४ ट्वीटलाई आधार बनाएर उनलाई स-जाय तोकिएको थियो।

२०७९ कार्तिक ५, शनिबार प्रकाशित 1 Minute 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।