२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

बेलायतकी गृृहमन्त्री सुएलाले दिइन राजीनामा !

अक्टोबर २३, एजेन्सी : लन्डन, बेलायतका कट्टर-पन्थी गृृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छिन्। योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ।

राजीनामा पत्रमा ब्रेभरम्यानले नियमहरूको प्राविधिक उल्लङ्घन भएको स्वीकार गर्दै अगाडि भनिन्, मैले गल्ती गरेको छुः म जिम्मेवारी स्वीकार गर्छुः म राजी-नामा गर्छु।

उनको राजीनामा ब्रेभरम्यानलाई दोस्रो विश्वयु-द्ध पछि सबैभन्दा छोटो सेवा गर्ने गृह मन्त्री बनाएको छ। क्वासी क्वार्टें-गले चान्सलरको रूपमा राजी-नामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजी-नामा आएको हो।

थप, चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको मूल स्थितिलाई समर्थनसहित पारित गरेको छ । जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उनी तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ ।

सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टीपङ्क्तिले पार्टी महासचिव सी चिनफिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् । योसँगै उनी राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदैछन् ।

२०७९ कार्तिक ५, शनिबार प्रकाशित 1 Minute 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।