
साउन २४, काठमाडौ : मलेसियामा पछिल्लो समयमा को-भिडका सङ्क्र’मितहरुको संख्यामा कुनै गिरावट आएको छैन। यहाँ गएको २४ घण्टामा मात्र कम्तीमा पनि दुई हजार ८६३
जनामा को-भिडको स-ङ्क्रमण पुष्टि भएको छ। मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो समयमा यहाँ को-भिडका सङ्क्र-मितहरु बढ्दै गएको र अहिलेसम्म यहाँका ४७ लाख
भन्दा बढीमा को-भिड सङ्क्र-मण फैलिएको छ। पछिल्लो २४ घण्टामा मात्र ६ जना सङ्क्र-मितले को’भिडकै कारण ज्यान गु-माएका छन्। यो समेत गरी मलेसियामा को’भिडको सङ्क्र-मणबाट ज्यान गुमाउने व्यक्तिको संख्या ३६
हजार ३२ पुगेको बताईएको छ। मलेसियामा अहिले पनि ४३ हजार भन्दा बढी सक्रिय सङ्क्र-मित रहेका छन्। त्यस्तै केही निकै ग-म्भीर अवस्थामा सघन उपचारमा पनि रहेका बताइएको छ।प्रवास खबर बाट