२०७९ आश्विन १० सोमबार
  • काठमाडौँ

मलेसियामा को-भिडका सङ्क्र’मितको संख्या ४३ हजार भन्दा बढी !

साउन २४, काठमाडौ : मलेसियामा पछिल्लो समयमा को-भिडका सङ्क्र’मितहरुको संख्यामा कुनै गिरावट आएको छैन। यहाँ गएको २४ घण्टामा मात्र कम्तीमा पनि दुई हजार ८६३

जनामा को-भिडको स-ङ्क्रमण पुष्टि भएको छ। मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो समयमा यहाँ को-भिडका सङ्क्र-मितहरु बढ्दै गएको र अहिलेसम्म यहाँका ४७ लाख

भन्दा बढीमा को-भिड सङ्क्र-मण फैलिएको छ। पछिल्लो २४ घण्टामा मात्र ६ जना सङ्क्र-मितले को’भिडकै कारण ज्यान गु-माएका छन्। यो समेत गरी मलेसियामा को’भिडको सङ्क्र-मणबाट ज्यान गुमाउने व्यक्तिको संख्या ३६

हजार ३२ पुगेको बताईएको छ। मलेसियामा अहिले पनि ४३ हजार भन्दा बढी सक्रिय सङ्क्र-मित रहेका छन्। त्यस्तै केही निकै ग-म्भीर अवस्थामा सघन उपचारमा पनि रहेका बताइएको छ।प्रवास खबर बाट

२०७९ श्रावण २४, मंगलवार प्रकाशित 1 Minute 85 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार