२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

दक्षिण कोरियामा को’रोना सङ्क्र-मित घट्दो !

साउन २०२३, सोल : दक्षिण कोरियामा को’रोना भाइर’सबाट दैनिक सङ्क्र’मितको सङ्ख्या फेरि घटेको छ। स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो

एक दिनमा ५५ हजार २९२ जना सङ्क्र’मित भएका छन्। योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्र-मितको सङ्ख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ।

यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्र’मित हुने गरेका थिए। अघिल्लो हप्ता औषतमा एक लाख तीन हजार ४११ जना सङ्क्र’मित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले सङ्क्र’मित अवस्थामै रहेका मध्ये ३२४ जनाको अवस्था ग’म्भीर रहेको पाइएको छ। यो सङ्ख्या अघिल्लो दिनको भन्दा २७ बढी हो।

पछिल्लो एक दिनमा दक्षिण कोरियामा को’रोना कारण २९ जनाको मृ-त्यु भएको छ । योसँगै अहिलेसम्म दक्षिण कोरियामा को-रोनाका कारण मृ-त्यु भएकाहरुको सङ्ख्या २५ हजार २९२ पुगेको छ। प्रवास खबर

२०७९ श्रावण २३, सोमबार प्रकाशित 1 Minute 140 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।