२०७९ श्रावण २४ मंगलवार
  • काठमाडौँ

खुसी किन्न गएका अर्का एक नेपाली अस्ताए मलेसिया मै !

क्वालालम्पुर : दिनेश खड्का खप्तडि, मलेसियामा सडक दुर्घटनामा परी जाजरकोटका नर वहादुर पुुनको मृ’त्यु भएको छ । आठवर्ष देखि मलेसियाको मलक्कामा कार्यरत रहेका भेरी नगरपालिका वडा न २ वाहुनथानाका नर वहादुर पुनको

मृत्यु भएको परिवारले जानकारी गराएको छ । मोटर साईकल दुर्घ’ट’नामा परेका पुनलाई स्थानिय अस्पतालमा उ’पचार गरिएकोमा उपचारकैक्रममा मंगलवार राती करीव १२ बजेतीर मृ’त्यु भएको हो । सडक दुु’र्घट’नामा परि अस्पतालमा भर्ना गरेको जानकारी परिवारलाई गराएको थियो ।

अस्पतालमा उपचार गराउदा गराउदै मृत्युु भएको खवर पनि मलेसिया सगै काम गर्ने साथीहरुले परिवारलाई जानकारी गराएका छन । दु’र्घ’टना परेर घाईते भएर अस्पतालमा लगिएको र उप’चार गराउदा गराउदै मृ’त्यु भएको जानकारी गराएको फेरी अहिले

फेरी अस्पतालले का’रोना पो’जेटिभ समेत देखिएको भनेर खवर गरेपछि परिवारमा अन्योल थपिएको छ । पो’समा’र्टको रिपोर्ट प्राप्त गरेपछि मात्रै के भएको हो सवै जानकारी थाहा हुने परिवारले जानकारी गराएको छ । राष्ट्र डेली बाट साभार

२०७८ आश्विन ६, बुधबार प्रकाशित 0 Minutes 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार