२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीले गु-माए ज्यान !

साउन १६, काठमाडौं : वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृ-त्यु भएको छ ।

साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृ-त्यु भएको हो ।

मृ-त्यु भएकामध्ये १८० जनाको श-व नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको श-व नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृ-त्यु भएकाहरुमध्ये ११२ जनाको प्राकृतिक कारण (ह्दय-घात समेत) र ३४ जनाको आ’त्म-ह’त्या कारण ज्या-न गु-माएका हुन् ।

यस्तै, ३१ जनाको सडक दु-र्घ’टनामा परी, १४ जनाको कार्य क्षेत्रमा दु’र्घ’टनाका कारण र १४ जनाको को’रोना भा’इरस संक्र-मणका कारण मृ-त्यु भएको हो । एक जना नेपालीको भने ह-त्या भएको थियो ।

२०७९ श्रावण १६, सोमबार प्रकाशित 1 Minute 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।