२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

साउदीमा मस्तिष्कघा’त भएका नेपाली युवाको उद्वार !

साउदी : मस्तिष्कघात भएर साउदीमा उपचाररत एक नेपाली युवाको उ’द्वार भएको छ। मस्तिष्कघा’त पी-डित सर्लाहीका अरुण कुमार रायको उ’द्वार गरिएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

रायलाई गत फेब्रुअरीमा मस्तिष्कघा’त भएको थियो। त्यसयता उनको रियादस्थित ओबेद केयर अस्पतालमा उप’चार भइरहेको थियो। यादव ड्युटी सकेर कोठामा फर्किदै गर्दा अचा-नक

मस्तिष्कघात भई गाडीको सिटमै ढलेका थिए। रायलाई तीन महिनासम्म आई-सीयु राखिएको थियो भने स्वास्थ्यमा केही सुधार आएपछि जनरन वार्डमा सारिएको थियो।

उपचारमा संलग्न चिकित्सकले परिवारको साथमा राखेर हेरचाह र फिजियोथेरापी गर्दा स्वास्थ्य अवस्थामा थप सुधार हुने
सल्लाह दिएपछि आवश्यक प्रक्रिया पूरा गरेर नेपाल पठाइएको दूतावासले जनाएको छ।

उनलाई दूतावासले २७ जुलाइमा नेपाल एयरलाइन्सको उडानबाट नेपाल पठाएको हो। रायको उप-चारमा खर्च भएको झण्डै ७ लाख साउदी रियालमध्ये स्वास्थ्य वीमाले ५ लाख र कम्पनीले झण्डै २ लाख तिरेको दूतावासले जनाएको छ।

२०७९ श्रावण १५, आईतवार प्रकाशित 1 Minute 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।