२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

अष्ट्रेलियामा युवायुवतीमा जुवा-तासको लत, को’रोना महामा’रीले झन बढायो !

जुलाई २६, अस्ट्रेलिया : को-रोना महा-मारीको बन्दा’बन्दीका कारण अष्ट्रेलियाली युवामा ‘अनलाइन’ जुवाको लत लागेको पाइएको छ । सङ्क्र’मण नियन्त्र’णका निम्ति सरकारले जारी

गरेको बन्दाबन्दी आदेशको पालना गर्ने सिलसिलामा युवावर्ग अनलाईन बाजी थाप्ने, जुवा-तास खेल्नेलगायतका गतिविधिमा लागेको नयाँ सर्वेक्षणमार्फत खुलाशा भएको हो ।
नेशनल लाइब्रेरी अफ मेडि-शिनले शुक्रबार सार्वजनिक

गरेको सर्वेक्षणले १९ वर्षमुनिका एक हजार किशोरकिशोरीमध्ये ३० जनामा मानसिकरूपमा इन्टरनेट गेमिङ डिसअर्डर रहेको देखाएको छ । विकासात्मक मनोवैज्ञानिक एवम् म्याक्वेरी विश्वविद्यालयका एशोशिएट प्रफेसर वेन वारबर्टनले इन्टरनेट गेमिङ डिसअर्डरका कारण उनीहरूमा विद्यालयले दिएका

गृहकार्य, पारिवारिक सम्बन्ध र मानसिक स्वास्थ्यलगायत दैनिक जीवनमा गम्भी-र असर देखिएको जानकारि दिनुभयो । इन्टरनेट गेमिङ डिसअर्डरबाट प्रभावितहरूमा चिड-चिडापन, एक आपसमा घुल’मिल र मनोरञ्जनका कुरामा रुची नराख्ने, जिद्धिपनाका

साथै अरुलाई वेवास्ता गर्ने मनोविज्ञान विकास भएको पाइएको छ । गेमिङबाट उनीहरूलाई रोक्न खोज्दा आक्रमणसमेत हुनसक्ने मनोवैज्ञानिक वारबर्टनले सर्वेक्षणमा उल्लेख गर्नुभएको छ ।

सामाजिकरूपमा साथीभाइसँग घुलमिल हुनेभन्दा पनि इन्टरनेटमा उपलव्ध मनोरञ्जनात्मक गतिविधिमा मात्रैअधिक व्यस्त हुने बानीले ठूलो मानसिक समस्या समेत ब्यहोर्नुपर्ने अवस्था देखिएको छ ।

प्राध्यापक वारबर्टनले अमेरिकी तथ्याङ्लाई समेत सर्वेक्षणमा उद्धृृत गर्दै सन् २०२१ मा दैनिक औसत पाँचसय २० मिनेट मनोरञ्जन स्क्रिनमा बिताएका किशो-रकिशोरीहरूको त्यो

समय कोरो-ना महामा’रीअघि औसत दैनिक चारसय मिनेटमा सीमित रहेको जानकारि गराउनुभएको छ । यसरी अनलाईन बाजी थाप्ने, जुवा-तास खेल्नेलगायतका गतिविधिमा

ब्यस्त हुने युवायुवतीमा स्थानीयसँगै बाहिरबाट अष्ट्रेलिया पुगेकाहरु समेत रहेका छन् । अनलाईन जुवा, बिंगो, क्रिप्टो, सट्टेबाजीको ल-तका कारण युवायुवतीको मनोविज्ञान नका-रात्मक बन्दा परिवार र समाजमा समेत ठूलो असर देखापर्ने आँक-लन भैरहेको छ । नेपाल ट्युब

२०७९ श्रावण ९, सोमबार प्रकाशित 1 Minute 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।