२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

को’रोना संक्र-मणसँगै अष्ट्रेलियामा बढ्यो मृ-त्युदर, विद्यालयमा अनिवार्य मास्क लगाउनै पर्ने !

जुलाई २६, सिड्नी : अष्ट्रेलियामा कोरो-ना महामा’रिसँगै मृत्युदर समेत बढ्न थालेको पाइएको छ । मंगलबारमात्रै अष्ट्रेलियामा को-भिड–१९ का कारण ७५ जनाको मृ-त्यु भएको हो ।

अष्ट्रेलियामा केही साता यता को-रोना संक्र’मणसँगै मृ-त्यु हुनेको संख्या पनि बढ्दो क्रममा देखिएको छ । मंगलबार एकैदिन न्यु साउथ वेल्समा २६, भिक्टो-रियामा २५ र क्वीन्सल्यान्डमा १८ जना को’भिड संक्र-मितको मृ’त्यु भएको थियो ।

को’रोनाको पछिल्लो लहरमा क्वीन्सल्यान्ड सबैभन्दा धेरै प्रभा’वित राज्य बनेको छ । यहाँ ९ सय ८३ जना संक्र-मितको अस्पतालमा उप’चार भइरहेको छ । यता,अस्ट्रेलियामा स्वास्थ्य तथा विद्यालय अधिकारीहरूले विद्यार्थी र विद्यालयका अन्य कर्मचारीहरूलाई आगामी चार हप्तासम्म अनिवार्य मास्क

लगाउन आह्वान गरेका छन् । बिद्यालयहरुलाई लक्षित गरी केही अस्थायी नियमहरू लागु गर्ने तयारी समेत भैरहेको छ । विद्यार्थीहरुलाई फरक–फरक समूहमा विभाजन गरी

अध्ययन गराउने, घरबाट अनलाइन पढाइ हुने नियम समावेश गर्ने लगायतको तयारी हुन थालेको छ । अस्ट्रेलियामा जाडो मौसम सुरु भएयता कोरोना संक्रमण बढेर अर्को लहरको जो-खिम बढाएको छ ।

को’रोनासँगै पोस्ट को-भिडको जो’खिम उच्च

अस्ट्रेलियामा लामो समयदेखी चल्दैआएका पोस्ट को-भिड क्लिनिकका अनुसार ४० देखी ५० वर्ष उमेर समूहका महिलामा बारम्बार पोस्ट को-भिडको समस्या देखिएको छ । सिड्नीको नेपियन अस्पतालमा आइपुग्ने पोस्ट को-भिडका बिरामी मध्ये दुई तिहाइ बिरा’मीहरू महिला रहेको पाइएको छ ।

एक तिहाइ बिरामीहरू दैनिक घरायसी कामकाजी रहेको पाइएको छ । कोरोनाको अर्को लहरको जो-खिम सामना गरिरहेको बेला, डाक्टरहरूले फेरि जनताको जीवन, स्वास्थ्य प्रणाली र अर्थतन्त्रमा दीर्घ-कालीन प्र’भावहरूको चेता-वनी दिन थालेका छन् ।

विश्व स्वास्थ्य संगठनले को’रोना संक्र-मित मध्ये १० देखि २० प्रतिशत मानिसहरूले निरन्तर लक्षणहरू अनुभव गरिरहेको तथ्य सार्वजनिक गरेपनि कहिलेसम्म जो’खिम कायम रहने एकिन गर्न सकेको छैन । ८ दशमलब ५ मिलियन भन्दा बढी अष्ट्रेलियालीहरू को’रोना संक्र-मित भैसक्दा को’रोना भाइ’रस लामो समयसम्मको स्वास्थ्य समस्या बन्ने चिन्ता बढिरहेको छ ।

२०७९ श्रावण १०, मंगलवार प्रकाशित 1 Minute 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार