
जुलाई २०, क्वालालम्पुर : मलेसियामा पछिल्लो समय कोरो’ना सङ्क्र-मितको संख्या थप बढेको छ । गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्र-मित थपिएका बताइएको छ ।
मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता सङक्रमण थपिएको जनाएको छ । साथै सो सङ्क्रमणका कारण गएको २४ घन्टायता सात जनाको
ज्या’न पनि गएको जनाएको छ । मलेसियामा अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक को-रोना सङ्क्र’मित भएका छन्, भने ३५ हजार ८६५ को ज्यान गएको छ ।
यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तायता सङ्क्र-मितहरुको सङ्ख्या बढेको र अस्पताल भर्ना हुनेहरु पनि बढेका जनाएका छन् ।
यहाँका अधिकारीहरुले मलेसियामा अहिले पनि ४२ हजार भन्दा बढी सक्रिय सङ्क्र-मित रहेको भन्दै स्वास्थ्यका माप-दण्डहरु अपनाउन सुझाव दिएका छन् । रासस