२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

मलेसियामा फेरि को’रोना संक्र-मित बढ्दै, २४ घण्टाभित्र ७ जनाको मृ’त्यु

जुलाई २०, क्वालालम्पुर : मलेसियामा पछिल्लो समय कोरो’ना सङ्क्र-मितको संख्या थप बढेको छ । गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्र-मित थपिएका बताइएको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता सङक्रमण थपिएको जनाएको छ । साथै सो सङ्क्रमणका कारण गएको २४ घन्टायता सात जनाको

ज्या’न पनि गएको जनाएको छ । मलेसियामा अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक को-रोना सङ्क्र’मित भएका छन्, भने ३५ हजार ८६५ को ज्यान गएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तायता सङ्क्र-मितहरुको सङ्ख्या बढेको र अस्पताल भर्ना हुनेहरु पनि बढेका जनाएका छन् ।

यहाँका अधिकारीहरुले मलेसियामा अहिले पनि ४२ हजार भन्दा बढी सक्रिय सङ्क्र-मित रहेको भन्दै स्वास्थ्यका माप-दण्डहरु अपनाउन सुझाव दिएका छन् । रासस

२०७९ श्रावण ४, बुधबार प्रकाशित 1 Minute 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।