२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

रोजगारीका लागि जोर्डन पुगेकी नेपाली चेली घर मालिक बाट कु-टिए, सहयोगको याचना !

जुलाई १९,काठमाडौ : वैदेशिक रोजगारीका लागि जोर्डन पुगेकी एक नेपाली चेलीले त्यहीको एक घरमा घरेलु कामदारको रुपमा काम गरिरहेकी छन् ।

घर मालिकले चाहिँ ती चेलीमाथि अत्या-चार गरिरहेका छन् ।
लमजुङ घर भएकी राममाया बिकको अवस्था दय-नीय र कारु’णिक छ । राममायाले पठाएको भिडियो फुटे’जले नै उनको अहिलेको दु’रावस्था प्रष्ट पार्छ ।

राम मायाको या’चना छ– जसरी भएपनि नेपाल फर्किन पाउँ । लमजुङकी राममाया ९ महिनाअघि रोजगारीका लागि जोर्डन पुगिन् । उनले अहिले घरमालिकको यातनामा परेको गुना’सो गरिरहेका छन् ।

न्यूज २४ टेलिभिजनको २४ हेल्प डेस्कमा राममायाले भाइवर मार्फत पठाएको १ मिनेट ३२ सेकेण्डको भिडियोमा उनले रोएरै आफूले भोगेको पी’डा पोखेकी छन् । घरेलु कामका लागि जोर्डन पुगेकी राममायाले घरमालिकले कुटेर काममा लगाउँने गरेको गु,नासो गरेकी छन् ।

विगत ९ महिनादेखि कु’टपि’टमा परेको भन्दै उद्दारका लागि गुहार मागेकी छन् । राममायालाई काठमाडौँको सिनामंगलमा रहेको भैरव इन्टरनेशनल म्यानपावर कम्पनीले जोर्डन पठाएको थियो । अहिले म्यानपावर कम्पनीले पनि वेवास्ता गरेको उनको गुना’सो छ ।

२०७९ श्रावण २, सोमबार प्रकाशित 1 Minute 358 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।