२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

अष्ट्रेलियाको सिड्नीमा नेपाली युवाको नि’धन !

असार ३२, मेलबर्न अष्ट्रेलिया : सिड्नीमा एक जना नेपाली युवकको मृ-त्यु भएको छ। जुन २१ तारिखमा सिड्नीको सनसेट रेष्टुरेन्टमा आ’गला’गीमा परेर घा-इते भएका नेपाली

युवकको गत बिहीबार उप’चारका क्रममा मृ-त्यु भएको हो। उनी सोही रेष्टुरेन्टमा कार्यरत थिए। आगलागी परेर ग’म्भीर घा-इते भएका उनको कनकर्ड हस्पिटलमा उप’चार भइरहेको थियो।

जुन २१ मङ्गलबार राति करिब १० बजे पारामाट्टाको रिभर रोड वेस्टमा रहेको अन सनसेट रेष्टुरेन्टमा आ’गलागी भएको थियो। त्यसपछि बोलाइएको आपत-कालीन सेवाले घट-नास्थलबाट १६० जनाको उद्धार गरेको थियो।

मृ-त्यु हुनेमा २४ वर्षीय प्रज्वल श्रेष्ठ रहेका छन्। उनको मृ-त्युमा उक्त रेष्टुरेन्टले दुःख व्यक्त गरेको छ भने परिवारको सहयोगका लागि आर्थिक संकलन पनि गरेको छ।

२०७९ असार ३२, शनिबार प्रकाशित 1 Minute 3440 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।