२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

दक्षिण कोरियामा नेपाली युवाको नि-धन !

असार ३१, काठमाडौं : रोजगारीको लागि दक्षिण कोरिया पुगेका एक नेपाली युवाको मृ’त्यु भएको छ। याङसानमा क्षेत्रमा कार्यरत भोजपुरका तीर्थ पाण्डेको कम्पनीमा काम गर्ने

क्रममा मृ-त्यु भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष संजीव राईका अनुसार पाण्डेको आल्मुनियम कम्पनीमा काम गरिरहेकै

बेलामा मेसिनमा टा’उको च्या-पिएर मृ-त्यु भएको हो। पाण्डेको घटनास्थलमै ज्यान गएको थियो। रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरिया पुगेका उनी ५ वर्षको अवधि

पूरा गरी भिसा थप गरेर बसेका थिए। मृ’तक पाण्डेको श-वलाई स्थानीय याङसान अस्पतालको श-वगृहमा राखिएको छ।

पाण्डेका नेपालमा श्रीमतीसहित एक छोरा र छोरी छन्। उनको श’व नेपाल पठाउन सौलस्थित नेपाली दूतावासले समन्वय गरिरहेको उपाध्यक्ष राईले जानकारी दिए। प्रवास खबर बाट

२०७९ असार ३१, शुक्रबार प्रकाशित 1 Minute 304 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।