२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

फेरि बढ्यो मलेसियामा को’रोना, एकै दिनमा २ हजार ३ सयभन्दा बढी संक्र-मित !

जुलाई १४, क्वालालम्पुर : मलेसियामा मङ्गलबार दुई हजार ३४५ जनामा को-भिड–१९ संक्र’मण पुष्टि भएको छ। यसैसँगै को’रोना शुरुभएबाट हालसम्म को-भिड सङ्क्र’मितको सङ्ख्या

४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ। त्यहाँ तीन जना बाहिरबाट आएका व्यक्तिमा को’रोना देखिएको हो भने, तीन हजार ३४२ जना स्थानीय व्यक्ति

नै रहेका मन्त्रालयले जारी गरेको तथ्यांकले जनाएको छ।
मङ्गलबाार कोरोना सङ्क्र’मणको कारण तीन जनाको मृ-त्युभएको छ।

को’रोना सङ्क्र-मणको कारण मलेसियामा हालसम्म ३५ हजार ८१९ जनाको मृ-त्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा दुई हजार ३८४

जना को’रोना मुक्त भएका छन्। को’रोना महाम’री शुरु भएयता हालसम्म ४५ लाख २९ हजार २०१ जनालाई को’रोना सङ्क्र’मण निको भएको पनि मन्त्रालयले थप जानकारी दिएको छ।प्रवास खबर बाट

२०७९ असार ३०, बिहीबार प्रकाशित 1 Minute 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।