२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

परिवारको खुशी किन्न गएका अर्का एक नेपाली सवारी दु’र्घ’टनामा परि सधैको लागि अस्ताए !

क्वालालम्पुर : दिनेश खडका खप्तडि, मलेशियाको साहआलममा मोटर साईकल दु’र्घट’नामा सल्यानका गोविन्द खनालको मृ’त्यु भएको हो । साहआलम स्थित एक नेपाली रेस्टरेन्टमा कार्यरत खनाल नेपाल फर्किने तयारी मा थिए । खनाल र उन्का स्याङ्जाका साथी देव बहादुर मगर

आईतवार बिहान ४ बजे मोटरसाईकल गती अनि’यंत्रितका कारण दु’र्घट’ना भएको हो ।दु’र्घ’टनामा परी खनालको घट’ना स्थलमै मृ’त्यु भएको छ भने देब बहादुर मगर गम्भीर घा’इते भएका छ्न। मगरको साहआलम सेकसन ७ स्थित एक होस्पिटलमा उप’चार भईरहेको राष्ट्रडेलीलाई जानकारी दिएका छन । राष्ट्रडेली बाट साभार

यो पनि हेर्नुहोस
खुशीको खबर : मलेसियाले ३२ हजार विदेशी कामदार लैजाने !
मलेसियाले प्लान्टेशन क्षेत्रमा ३२ हजार विदेशी कामदार ल्याउने भएको छ । विदेशी कामदारको अभावले आर्थिक क्षेत्रमा दीर्घकालीनरूपमा ग’म्भीर घाटा भैइरहेको भन्दै मलेसियाले प्ला’न्टेशन क्षेत्रमा विदेशी कामदार ल्याउने बताएको हो ।

मलेसियाका मानव संशाधन मन्त्री सरवानन मुरुगनले प्ला’न्टेशनमा श्रमिकको अभावलाई कम गर्न तत्काललाई करिब ३२ हजार विदेशी कामदार ल्याउने विशेष स्वीकृति सरकारले दिने निर्णय गरेको बताएको स्थानीय दि स्टार अनलाइनले जनाएको छ ।

केही समयअघि यहा‘को एसोसि’एटेड चाइ’निज चे’म्बर अफ कमर्स एण्ड इन्ड’स्ट्री (एसिसिसिआईएम)ले प्ला’न्टेशनमा विदेशी कामदार भर्ना लिन मलेसिया सरकारलाई अनु’रोध गरेको थियो । मन्त्री मुरुगनले विदेशी कामदार ल्याउने तयारी स्वरूप मानव संशाधन मन्त्रालयले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै २ हजार क्षमताको को’भिड आइसो’लेसन केन्द्र स्थापना गर्ने पनि बताए ।

उनले उक्त केन्द्र सञ्चालनका लागि स्ट्या’न्डर्ड अपरेटिभ प्रा’सिड्युर (एस’ओपी) पनि बनाइरहेको बताए ।एसिसिसिआईएमका अध्यक्ष लो किआन चुआनले विदेशी कामदारलाई प्र’वेश दिने सरकारी प्लान्टेशन क्षेत्रमा देखिएको श्रमिकको अभाव हट्ने बताएका छन् । मलेसियामा को’भि’डको संक्र’मणपछि नयाँ विदेशी कामदारको एप्रू’भल दिइएको छैन ।

पाम आयल मलेसियाको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ भने त्यहाँको पाम आयलले विश्व बजारमा करीब एक तिहाइभन्दा बढीको आपूर्ति दिइरहेको छ । मलेसियाको प्लान्टेशन उद्योगमा सन् २०१० मा ६९ प्रतिशत विदेशी कामदार रहेका थिए भने सन् २०१५ मा विदेशी कामदारको उपस्थिति ७५ प्रतिशत पुगेको थियोे ।

हाल पनि विदेशी कामदारको निर्भरता यथावत रहेको मलेसियाका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । मलेसियाले आफ्ना नागरिक र अटोमेसनका आधारमा विदेशी कामदारको निर्भरता हटाउने बताए पनि पर्याप्त इन्से’न्टिभ नपाएको भन्दै स्थानीय कामदार प्लान्टे’शनको रोजगारीमा आकर्षित नभएको र अटो’मेसनका लागि समय लाग्ने बताइएको छ । राम प्रसाद सुवेदी संगम/मध्यान्ह डेली बाट

२०७८ आश्विन ४, सोमबार प्रकाशित 0 Minutes 76 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।