२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

मलेसियामा २४ घन्टामा २ हजार भन्दा बढीमा को’रोना सङ्क्र-मण !

जुन १८, क्वालालम्पुर : मलेसियामा गएको २४ घन्टायता कम्तीमा पनि २ हजार ३३ जनामा को-रोना सङ्क्र-मण भएको बताइएको छ ।

यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्र-मितहरु भेटिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार यहाँ गएको २४ घन्टामा को’रोना भा’इरसको सङ्क्र-मणबाट पाँच जनाको ज्या’न गएको छ ।

यहाँ अहिलेसम्ममा को’रोना भा’इरसको सङ्क्र’मणबाट ३५ हजार ७३० जनाको ज्या’न गएको बताइएको छ । मलेसियाका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिले करिब २५ हजार जनाजति सक्रिय संक्र’मितहरु रहेका बताएका छन । तीमध्ये केही व्यक्ति आइसियुमा रहेका बताइएको छ ।

तर पछिल्ला केही हप्ता यता भने यहाँ को-भिड संक्र’मितहरुको संख्या घटेको पाइएको छ ।दाधिकारीले अमेरिकाको न्यूयोर्कमा बुधबार बिहीबार हस्ताक्षर गरेका थिए ।

विज्ञप्तिमा नेपालको तर्फबाट न्यूयोर्कस्थित राष्ट्रसंघीय मिसनका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र ट्रिनिडाड एण्ड टोबागोको तर्फबाट राष्ट्रसंघका लागि ट्रिनिडाड एण्ड टोबागोका स्थानीय प्रतिनिधि तथा राजदूत डेनिस फ्रान्सिसले हस्ताक्षर गरेका थिए ।

दुवै देशका राजदूतले संयुक्त पत्र पठाई कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिएका छन् ।

ट्रिनिडाड एण्ड टोबागो दक्षिण क्यारेबियन राष्ट्र हो । ५ हजार १२८ स्क्वायर किलोमटर क्षेत्रफल रहेको ट्रिनीनाड एण्ड टोबागोको जनसंख्या १४ लाख रहेको छ । सन् १९६२ अगष्ट ३१ का दिन ट्रिनिडाड एण्ड टोबागो बेलायतबाट स्वतन्त्र भएको थियो ।

२०७९ असार ४, शनिबार प्रकाशित 1 Minute 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।