२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

टिकटकमा भिडियो बनाउने मलेसियामा ४ जना पक्राउ, नेपाली कति ?

जुन १७, क्वालालम्पुर, मलेसिया : विवादमा रहेकी भारतीय जनता पार्टी (भाजपा)की नेत्री नुपुर शर्मालाई समर्थन जनाउदै मलेसियाको बातु केभ्सको मन्दिरमा भेला भएका पुरुषहरुको

समूहको भिडियो प्रसारणमा संलग्न भएको आशंकामा चार जना विदेशी श्रमिक पक्राउ परेका छन् । केहि दिन अगाडि ती भारतीय नेत्रीले इश्लाम मुश्लिम धर्मा-वलम्बीको गुरु पैगम्बर

मोहम्मद (नवि मोहम्मद)को बारे अप-शब्द प्रयोग गर्दै मुश्लिम धर्मको अपमानित बयान दिएकी थिइन् । मुश्लिम धर्मलाई अपमान गर्ने ती नेत्रीको समर्थनमा मलेसियामा काम गर्दै आईरहेका कैयौं नेपालीसंगै विदेशी श्रमिकहरुले टिकटक

भिडियो बनाएर देशभित्र धार्मिक हिं’शा भड्का-उने कार्य गरेको र भिडियो सामाजिक संजालमा पोस्ट गरेका थिए।प्रहरीले जारी गरेको बिज्ञप्तिमा जनाएको छ।

बुकित अमान आप-राधिक अनुसन्धान विभाग (सीआईडी) का निर्देशक अब्द जलील हसनले भने कि पक्राउ परेका ती विदेशी श्रमिकहरु २६ देखि २७ वर्षका रहेका छ्न । तिनीहरुलाई केलाङको मेरु क्षेत्रबाट प’क्राउ गरिएको हो।

ति विदेशीहरुले देश-द्रो’ह बारे दिएको अभिब्यक्ती कानुनको बरखिलाप रहेको बताएको जनाएको छ ।मलेसियाको देशद्रोह ऐन, १९४८ को दफा ४ (१) बमोजिम अनु-सन्धान भइरहेको बताए ।

यसका साथै जनमानसमा डर वा डराउने गरी बयान दिएर दफा ५०५ (ख) र सञ्चार तथा मल्टिमिडिया ऐन, १९९८ को दफा २३३, नेटवर्क सुविधा वा नेटवर्क सेवाको दुरुपयोग गरेको अभियोगमा पनि अनु-सन्धान भइरहेको छ ।

यसैबीच प्रहरीले भिडियोमा देखिएका तर फ-रार रहेका अन्य अभि-युक्तहरुको खोजी गरिरहेको जलिलले बताए ।“प्रहरीले भिडियो रेकर्डिङमा संलग्न व्यक्तिहरूलाई अनु-सन्धानमा सहयोग गर्न आफैं अगाडि आउन आग्रह गरेको छ।

घ’टना बारे थाहा भएका व्यक्तिहरूलाई वर्गीकृत आपराधिक अनुसन्धान इकाई, अभियोजन/कानूनी महाशाखा (D5) JSJ Bukit Aman लाई ०३२२६६६०७१ मा जानकारी दिन पनि आग्रह गरिएको छ, उनले भने।

२०७९ असार ३, शुक्रबार प्रकाशित 1 Minute 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।