२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

युएई रोजगार – अब देखि सार्वजनिक स्थानमा जान अब ग्रीन पास अनिवार्य !

युएई : युनाइटेड अबर इमिरेट्स(युएई)मा मल, सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, जिम, स्कूल, एयरपोर्ट र अस्पतालहरू सहित धेरै सार्वजनिक स्थानहरू र कार्यक्रमहरू

पहुँच गर्न ग्रीन पास आवश्यक पर्नेभएको छ । यो एक पटक नेगे-टिभ पीसीआर परीक्षण परिणाम प्राप्त गरेपछि प्राप्त गर्न सकिन्छ । जुन १५ देखि ग्रीन पास १४ दिनको लागि मात्र मान्य हुनेछ ।

त्यसपछि अर्को पीसीआर परीक्षण गर्नुपर्ने छ । ग्रीन पास लिनका लागि आफ्नो को’रोना परिक्ष’णलाई नेगे’टिभ नतिजा प्राप्त गर्नुपर्ने हुन्छ । यो ग्रीन पास बिना देशभरका धेरै सार्वजनिक स्थानहरूमा पहुँच गर्न अनुमति दिइने छैन ।

थप समाचार, संयुक्त अरब इमिरेट्स (यूएई) ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो (गोल्डेन) भिसा जारी गर्ने भएको छ ।

जसमध्ये नेपालीलाई पनि गोल्डेन भिसा पाउने भएका छन?। नेपालीलाई समेत पाउने भएका कारण नेपालीको लागी यो सुबिधा दिने भएको छ ।

नेपालीलाई तलब सुबिधा संगै राम्रो सेवा सुबिधा दिने भएको युएईले गोल्डेन भिसा समेत दिने भएको हो ।

त्यहाँ सरकारले लगानीकर्ता तथा ‘असाधारण प्रतिभा’ भएका स्वदेशी तथा विदेशी नागरिकका हकमा यो कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

उक्त स्थायी बसोबास योजनाले धनी तथा उच्च दक्षता र सीप भएका व्यक्तिलाई तेलका लागि धनी मनिने यस खाडी मुलुकको समृद्धिका लागि योगदान गर्ने विश्वासका साथ गोल्डेन भिसा कार्यक्रमको शुरूवात गरिएको हो ।

गोल्डेन कार्ड कार्यक्रम डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता ‘असाधारण प्रतिभा’ भएका नागरिकलाई प्रदान गरिने भएको छ ।

२०७९ असार १, बुधबार प्रकाशित 1 Minute 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।