२०७९ असार १५ बुधबार
  • काठमाडौँ

कुवेतमा नेपाली सहित २८ पक्राउ !

जुन १५, कुवेत : कुवेत प्रहरीले २८ जना एसियायी नागरिकलाई पक्रा’उ गरेको छ । जसमा गैर-कानुनी रुपमा बसेको नेपाली नागरिक समेत रहेको बुझिएको छ ।

कुवेत प्रहरीले अवैध बासिन्दा र कानून उल्लङ्घन गर्नेहरू ,परिचय पत्र , नक्कली घरेलु श्रम कार्यालय सञ्चालन गर्नेहरुलाई प’क्राउ गरेको हो ।

त्यस्तै कुवेत प्रहरीले कुवेतको विभिन्न स्थानमा भिख माग्ने समेत गरेर जम्मा २८ जनालाई पक्रा’उ गरेकेा हो ।

कुवेत लगायत खाडिका विभिन्न देशहरूमा पाकिस्तान, अफगानिस्तान लगायतका देशबाट चोरिको बाटो हुँदै भिख माग्मेहरु पुग्ने गरेको बताइन्छ ।

२०७९ जेष्ठ ३१, मंगलवार प्रकाशित 1 Minute 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार