
जुन १५, कुवेत : कुवेत प्रहरीले २८ जना एसियायी नागरिकलाई पक्रा’उ गरेको छ । जसमा गैर-कानुनी रुपमा बसेको नेपाली नागरिक समेत रहेको बुझिएको छ ।
कुवेत प्रहरीले अवैध बासिन्दा र कानून उल्लङ्घन गर्नेहरू ,परिचय पत्र , नक्कली घरेलु श्रम कार्यालय सञ्चालन गर्नेहरुलाई प’क्राउ गरेको हो ।
त्यस्तै कुवेत प्रहरीले कुवेतको विभिन्न स्थानमा भिख माग्ने समेत गरेर जम्मा २८ जनालाई पक्रा’उ गरेकेा हो ।
कुवेत लगायत खाडिका विभिन्न देशहरूमा पाकिस्तान, अफगानिस्तान लगायतका देशबाट चोरिको बाटो हुँदै भिख माग्मेहरु पुग्ने गरेको बताइन्छ ।