२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

दक्षिण कोरियामा १२ हजार बढीमा को’रोना पुष्टि !

जुन १०, सोल : दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ को’रोना भाइ’रसका सङ्क्रमितहरुको संख्या पछिल्ला केही दिनयता घटेको बताएका छन् ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा १२ हजार १६१ जनामा यो सङ्क्र-मण देखिएको छ । यसअघि अघिल्लो दिन यहाँ १३ हजार

९०० भन्दा केही बढी देखिएका सङ्क्र’मितहरु सोमबार गएको
२४ घन्टायता घटेका हुन् ।तर यहाँ अघिल्लो हप्तामा भने ९ हजारको हाराहारीमा सङ्क्र-मित रहेकामा यो हप्ता केही बढेको देखिएको हो ।

यहाँ बुधबारसम्ममा १ करोड ८२ लाख जनामा कोरो’ना भाइर’सको सङ्क्र-मण पाइएको समाचारमा जनाइएको थियो ।
पहिले यहाँ दिनमै ४ लाख जतिमा संक्र’मण हुने गरेकामा

पछिल्ला केही हप्तामा संक्रमण दरमा कमी आएको पाइएको हो । यहाँका अधिकारीहरुका अनुसार यहाँ को’रोना भाइर’सका कारण हुने मृ-त्यु दर भने नगण्य मात्र रहेको छ र निकै थोरै मानिस मात्र अस्पतालमा रहेका छन् ।

२०७९ जेष्ठ २७, शुक्रबार प्रकाशित 1 Minute 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।