२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

यूएईमा एक युवालाई सुनाइयो मृ-त्यद’ण्डको फैसला !

जुन २, दुबई : संयुक्त अरब इमिरेट्स (यूएई) मा एक युवालाई मृ-त्युद’ण्डको फैसला सुनाइएको छ। स्थानीय पत्रीका खालीज टाइम्सका अनुसार आफ्नी प्रेमिकाको हत्या गरेको

अभियोगमा ती युवालाई उम्म अल क्वाइन मिसडिमिनर अदालतले बुधबार मृ-त्युद’ण्डको सजा’य सुनाएको हो। एसियाली मुलुका भनिए पनि उनको राष्ट्रियता भने खुलाइएको छैन।

ती युवामाथि आफ्नी प्रेमिकालाई च-क्कु प्र-हार गरी ह-त्या गरेको अभियोग छ। उनले पी-डितलाई छु’रा प्र-हार गरी ह-त्या गरेको र त्यसपछि आ-त्मह-त्या गर्ने प्रयास पनि गरेको आरोप छ। यध्यपी, ती व्यक्तिलाई उ-द्धार गरी आ-त्मह-त्याबाट बचाइएको बताइएको छ।

प्रहरीका अनुसार ती पी-डित युवती पनि एसियाली मुलकी नै हुन्। अभि-युक्त र पी-डितको बीचमा प्रेम सम्बन्ध रहेको र सो घट-ना हुनुभन्दा आठ महिनाअघि नै उनीहरु विवाह गर्ने योजनामा थिए।

तर, पछिल्लो समय उनीहरुको सम्बन्ध झ-गडाको कारणले बिग्रिएको थियो। ती युवालाई आफ्नी प्रेमिका एक अन्य पुरुषसँग अफेयर (प्रेमसम्बन्ध) मा रहेको शंका लागेको थियो।

सो घ-टना भएको बिहान ती जोडीले कम्पनीको सवारी साधन आफ्नो कार्यस्थलमा लिएर गएका थिए। सो समयमा कार्यस्थलमा धेरै कामदार ड्युटीमा नभएको मौका पारी अभि-युक्तले यसको फाइदा उठाएका थिए।

घट’ना हुँदा पी-डित बाथरुममा गएकी थिइन्। अभि-युक्तले उनलाई पछ्याएर च-क्कु प्र-हार गरेका थिए। उनको छातीको माथिल्लो बायाँ र दाहिने पेटमा चो’ट लागेको थियो। त्यस्तै, बाँया फोक्सो छेडिनुका साथै रक्त नलीहरू का’टिएका थिए।

जसको कारण अत्यधिक रक्त-स्राव र ‘भास्कु-लर शक’ का कारण पी-डितको मृ-त्यु भएको थियो। सार्वजनिक अभियोजनमा गरेको सोधपुछका क्रममा अभि’युक्तले पी-डितलाई पटक–पटक छु’रा प्रहा’र गरी ह-त्या गरेको स्वीकार गरेका थिए।

उनीहरुको सम्बन्ध, वि’वाहको योजना र अन्य पुरुषसँगको सम्बन्धबारे सोध्दा पी-डित (प्रेमिका) ले नै आफूलाई छु-रा प्र’हार गरेको ती अभियुक्तले बताएका थिए। अभि’युक्तका अनुसार कुराकानीकै क्रममा उनले एउटा कोठामा गएर च’क्कु ल्याइ छुरा प्रहा’र गरेकी थिइन्।

आफूले बदलास्वरूप च’क्कु प्र’हार गरेको अभि’युक्तले बयानमा बताएका थिए। अभियुक्तले आ-त्मह-त्याको प्रयास गरेको भन्ने आरो’प पनि अस्वी’कार गरेका छन्। साथै, यस घ-टनाको अनुसन्धान भिडियोमार्फत गरिएको बताइएको छ। खालिज टाइम्स

२०७९ जेष्ठ १९, बिहीबार प्रकाशित 1 Minute 382 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।