२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

साउदीमा अलपत्र ५० नेपाली युवाको चेतावनी – तत्काल उद्धार नगरे सामूहिक आ-त्म-ह-त्या गर्छौँ !

जुन १, साउदी : रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पी-डित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कम्लेस तिवारीबीच साउदी अरेबियामा

अलपत्र ५० नेपाली युवालाई नेपाल फर्काउने सहमति भयो।
त्रिपक्षीय छलफलमा वर्क फोर्सका मेनेजर तिवारीले एक्जिट लागेका ३३ जना र हुरुप लागेका १७ जनालाई स्वदेश

फर्काउने प्रतिबद्धता जनाएर बाहिरिएका तिवारीले पी-डितहरूको कोठामा पुगेर धम्क्या’ए । दूतावासको छलफलमा १५-२० दिनमा स्वदेश फिर्ता गर्छु भनेका मेनेजर तिवारीले आफूहरू बस्ने कोठामा आएर ‘काम गर्ने भए गर, म कम्पनी खोजेर

काम लगाइदिन्छु होइन भने मैले नेपाल पठाउँदिन’ भनेको सुनसरीका महमद राम्जान मियाले गुनासो गरे । पीडितहरूले भने एक्जिट र हुरुब लागेकाहरुले काम गर्न नपाउने गरेको सुनाए ।

२०७९ जेष्ठ १८, बुधबार प्रकाशित 1 Minute 50 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।