
जेठ १३, काठमाडौं : अमेरिकाको मिनियसोटास्थित अदालतले नेपाली विद्यार्थी अनुज थापालाई खुट्टाको शल्य-क्रियामा लाप’रबाही गरेको भन्दै एक अस्पताललाई ११ करोढ
१० लाख (१३ अर्ब ७६ करोड नेपाली रुपैयाँ) क्षति-पूर्ति भराउने फैसला गरेको छ । क्षतिपू-र्ति तिर्न त्यहाँको सेन्ट क्लाउड अर्थो-पेडिक अस्पतालका नाममा आदेश दिएको हो ।
सन् २०१९ मा थापाले सेन्ट क्लाउड अर्थो’पेडिक अस्पतालमा
शल्य-क्रिया गर्दा चिकित्सकीय लापर-बाहीका कारण आफू शारीरिक रूपले अपां’गता भएको दाबी गर्दै मिनियसोटा अदालतमा मुद्दा हालेका थिए । उनले शल्य-क्रियामा भएको लापरबा-हीबापत क्ष-तिपूर्ति माग गरेका थिए ।
थापाले दिएको निवेदनमा सुनुवाइ गर्दै मिनियसोटा अदालतले क्ष-तिपूर्ति भराउने फैसला गरेको हो । मिनियसोटा अदालतले गत साता गरेको सो फैसला राज्यको अहिलेसम्मकै ठूलो व्यक्तिगत क्षति-पूर्ति हुन सक्ने अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी)ले जनाएको छ ।
एपीका अनुसार २५ वर्षीय नेपाली विद्यार्थी थापाले सन् २०१९ मा अस्पतालवि’रुद्ध क्ष-तिपूर्ति दाबी गर्दै मुद्दा हालेका थिए । थापाले सन् २०१७ जनवरीमा कलेजभित्र फुटबल खेल्दा उनको देब्रे खुट्टा भाँ-चिएको थियो ।
थापा सेन्ट क्लाउड विश्वविद्यालयमा पढ्थे । उनको खुट्टा भाचिँ’दा पहिलो वर्षमा अध्ययनरत थिए । उनलाई सेन्ट क्लाउड अस्पतालको सेन्ट्राकेयर सेन्टरमा लगियो । अस्पतालका डाक्टरले उनको खुट्टा भाँ’चिएको निष्कर्ष निकालेको थियो । त्यसपछि हाडजोर्नीका शल्य-चिकित्सक डा चाड होलियनलाई डाकेर थापाको थप जाँच गराइएको थियो ।
डा होलियनले थापाको खुट्टा शल्य’क्रिया गर्नुपर्ने निष्कर्ष निकालेपछि उनको शल्य-क्रिया भयो । थापाले अदालतमा दिएको उजुरीअनुसार त्यसै रात डा होलियनकै नेतृत्वमा उनको खुट्टा शल्य-क्रिया गरेको थियो । शल्य’क्रिया गरेपछि उनको खुट्टा निको भएन । बरु धेरै नै पी’डा भएपछि उनी पुन ६ दिनपछि अस्पताल भर्ना हुन गएका थिए ।
दोस्रोचोटि अस्पताल भर्ना भएपछि हा’डजोर्नी विभागकै अर्का डाक्टरले उनको जाँच ग¥यो । जाँचपछि पछिल्लो ६ दिनयता उनको खुट्टामा हड्डी र मांस’पेसीको समस्या आएको थाहा भयो । सो समस्या निवारण गर्न अहिलेसम्म कम्तीमा १२ पटक शल्य’क्रिया गरिएको एपीले जनाएको छ ।