२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

दुबईमा डेलिभरी व्वायले खानामा लागूऔ-षध मिसाएर पठाएपछि…

मे २०, दुबई : खानामा लागूऔष’ध मिसाइ पुर्याइदिने गरेका एक ‘डेलिभरी व्वाय’ दुबईमा जेल चलान भएका छन्।
दुबईको एक प्रहरी स्टेशनमा रेस्टुरेन्टबाट डेलिभरी गरी

पठाएको अर्डरमध्ये एउटामा लागूपदार्थ रहेको पत्ता लागेसँगै ती व्यक्तिलाई प’क्राउ गरिएको हो। ती ‘डेलिभरी बाय’ले प्रहरी स्टेशनमा थुनिएका धेरै व्यक्तिहरूको लागि खाना पु-र्याउने

क्रममा प्रहरी अधिकारीले एउटा खानामा लागूपदार्थ फेला पारेका हुन्। अनु-सन्धानका क्रममा ‘लागूऔष’धयुक्त’ खानेकुरासहित अभियुक्तलाई भेटिएको थियो। उनलाई यसअघि लागूऔ’षध मुद्दामा २ हजार दिराम जरिवाना गरिएको थियो।

उनलाई दुबईको सार्वजनिक अभियोजन कार्यालय र त्यसपछि फौजदारी अदालतमा पठाइएको थियो। त्यहाँ उनलाई एक वर्षको जेल स’जाय सुनाइएको थियो।

नजिकैको क्या’फेटेरियाबाट एक एसियाली मूलका ‘डेलिभरी व्वाय’ले आठवटा खाना लिएर आइपुगेका थिए। प्रहरीसँग काम गर्ने अरे’वियन मुलका नागरिकले ती व्यक्ति लागूऔषधमा संलग्न भएको बताएका थिए।

प्रवास खबर मा समाचार छ ।

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 1 Minute 337 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।