
एजेन्सी : उत्तर कोरियाले आइतबार ‘ज्वरो’ बाट थप १५ जनाको मृ-त्यु भएको घोषणा गरेको छ । उनीहरुलाई को-भिड भएको आशंका पनि गरिएको छ ।
राज्यको आधिकारिक समाचार समिति केसिएनएले आइतवार प्र’कोप सुरु भएदेखि ४२ जनाको मृ-त्यु भएको बताएको छ । जसमा आठ लाख २० हजार ६२० ज्वरो देखिएको ती मध्ये
तीन लाख २४ हजार ५५० चिकित्सा उप’चार प्राप्त गरेपछि निको भएका बताइएको छ । यहाँ को-भिड–१९ को पहिलो घट-ना पुष्टि भएलगत्तै नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लक-डाउन गर्न आदेश दिनु भएको छ ।
उत्तर कोरियामा को-भिड विरु’द्धको खोप लगाइएको छैन । यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि को-भिडको सं-क्रमण भएको हुनसक्ने
आशंका गरिएको छ । उत्तर कोरियाको राजधानी प्योङ्गयांगमा अत्यधिक सं-क्रामक ओ-मिक्रोन भे’रियन्ट पत्ता लागेका गत बिहीबार पुष्टि भएको थियो ।