
क्वाललम्पुर : मलेसियामा गएको २४ घन्टामा कम्तीमा पनि २ हजार ३७३ जना नयाँ संत्र-मित थपिएका छन् । साथै यो अवधिमा यहाँ को-भिडबाट तीन जनाको ज्या’न गएको छ ।
अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ देशभित्र र बाहिरबाट आएकाहरुमा को-भिडको संक्र-मण देखिएको छ ।
पहिलेको तुलनामा यहाँ संक्रमितहरु घटेको भए पनि यहाँ
को-भिडको संक्रम’ण उल्लेख्य मात्रामा कम हनु भने सकेको छैन । यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढीमा को’रोना भाइ’रसको संक्र-मण भएको छ । त्यस्तै को’भिड संक्र’मण सुरु भएदेखि अहिलेसम्म यहाँ ३५ हजार भन्दा बढीको ज्या’न गएको छ ।
थप समाचार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय सरकार प्रमुखको हैसियतमा पाचौँपटक नेपाल आउँदै छन् । भोलि सोमबार उनी करिब ६ घण्टाको लागि मात्र नेपाल आउन लागेका हुन् ।
भगवान् गौतम बुद्धको जन्मयन्ती तथा लुम्बिनी दिवसका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन । बुद्ध जयन्तीको अवसरमा सोमबार लुम्बिनीमा हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् ।
उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समारोहका लागि निमन्त्रणा गरेका थिए । लुम्बिनीबाटै मोदी ६ घण्टापछि भारत फर्कने छन् ।
सोमबार बिहान करिब ११ बजेतिर भारतीय वायु सेनाको विशेष हेलिकप्टरमार्फत मोदी लुम्बिनीमा अवतरण गर्नेछन् । त्यसपछि सीधै मायादेवीको मन्दिर दर्शनमा जाने कार्यक्रम रहेको छ ।
कार्यतालिका अनुसार मायादेवी मन्दिरमा प्रधानमन्त्री देउवा र मोदीले संयुक्त प्रार्थना गर्नेछन् । त्यसपछि करिब साढे ११ बजेतिर त्यहीं आयोजना गरिने भूमिपूजामा समेत दुवै प्रधानमन्त्री सहभागी हुने जनाइएको छ ।