२०७९ आश्विन १२ बुधबार
  • काठमाडौँ

बेसिक तलब १५ सय दिने २५ कम्पनीबाट आयो माग (कम्पनीको नाम सहित)

बैशाख ३०, काठमाडौ : मलेसियामा नेपाली सहित बिदेशी कामदारको न्युनतम तलब 15 सय रिङ्गेट बनाए पछि नेपाली कामदारको माग 15 सय रिङ्गेट सहितको माग आउन सुरु भएको छ ।

पहिलो चरणमा पुरुषको लागी २५ कम्पनीबाट न्युनतम तलब १५ सय रिङ्गेट सहितको माग पत्र प्रमाणीकरण भएर डिमान्ड आएको हो ।

मलेसियाको राम्रा कम्पनीहरुबाट न्युनतम तलब १५ सय रिङ्गेट सहितको माग आएको हो । जुन कम्पनीको नाम र माग संख्या सहित तल दिइएको छ ।

केही सेक्युरिटी गार्ड र अन्य कामदारको माग आएको हो । यता नेपाल सरकारले मलेसियामा सेक्युरिटी गार्डमा तलब ३ हजार रिङ्गेट माग राखेको छ ।

हेर्नुस् न्युनतम तलब 15 सय सहित प्रमाणीकरण भएको कम्पनीको नाम

१ CAFELINK (M) SDN BHD -9
२ BERSATU WIRE MESH INDUSTRIES SDN BHD – 10
३ PIPECO TANKS MALAYSIA SDN BHD – 10
४ LUCKY FROZEN SDN.BHD -12

५ Central Vista (M) Sdn Bhd 12
६ KUEK BROTHERS FURNITURE SDN.BHD 36
७ RAMATEX TEXTILES INDUSTRIAL SDN BHD – 100

८ Gimmill Industrial (M) Sdn. Bhd. १००
९ Tai Wah Garments Industry SDN BHD १००
१० Song Lin Garment Sdn Bhd 100
११ Blueberry industries Sdn Bhd 100

१२ HARTALEGA NGC SDN BHD 100
१३ CAREMAN SECURITY (M) SDN.BHD 50 security
१४ Easyway Solutions (M) Sdn Bhd 50 security

कम्पनी को डिमाण्ड (मागपत्र) को विस्तृत जानकारी को लागि लट नम्बर हाली चेक गर्न यो लिंक प्रयोग गर्नु होस्। Department of Labour Nepal

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 1 Minute 449 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार