२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

हिमालय एयरलाइन्सको जहाजमा राखियो यात्रुलाई हा’र्ट अ’ट्याक आएमा रोक्ने मेसिन ।

काठमान्डौ : नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सु’रक्षालाई मध्यनजर गर्दै ‘अ’टोमेटेड ए’क्स्टर्नल डे’फिब्रिलेटर’ (ए’इडी) सेवा शुरु गरेको छ ।नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता

आफ्ना सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा अ’टोमेटेड, बा’ह्यरुपमा प्रयोग गर्न मिल्ने उक्त जीवनदा’यी मेसिन राखिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । अब हिमालयका जहाजमा यात्रा गर्दा विगतभन्दा निकै सुरक्षित, विश्वसनीय र आ’रामदायी हुनेछ ।

अ’टोमेटेड ए’क्स्टर्नल डे’फिब्रिलेटर एक यस्तो जीवनदायी मसिन हो, जसले बि’रामीको हृ’दयगति अ’कस्मात् बन्द हुँदा वा हुनलाग्दा त्यसलाई रो’की हृ’दयगति सञ्चालन राख्न मद्दत गर्दछ ।यो मेसिन राख्ने एयरलाइन्सको जहाज नेपालकै पहिलो र एक मात्र भएको कम्पनीले बताएको छ ।

यस कार्यबाट आकाशमा जहाज उ’डिरहँदा भ’वितब्यवश यदि कुनै यात्रुमा श्वा’स–प्रश्वास बन्द हुने वा हृ’दयगति ब’न्द हुने ज’टिल स’मस्या आ’इपरेमा त्यस्ता बि’रामीको नि’दान गरी ज्यानै जान लागेका व्यक्तिलाई ब’चाउने कार्य गर्दछ ।यात्रुको हृ’दयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रो’किएमा यस मेसिनको सहायताले बि’रामीको

मुटुमा एक प्रकारको द’वाव दिएर मु’टु, श्वा’स–प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ र बि’रामीको जीवन बच्न सक्छ । विगत केही सातादेखि एयरललाइन्सका सबै उडान कर्मचारीलाई उक्त जी’वनदायी मेसिनको प्रयोगबारे अभिमुखिकरणसमेत गरिएको विज्ञप्तिमा जनाइएको छ ।

एयरलाइन्सले यस्ता मेसिन आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ग्राउण्ड ह्याण्डलिङ कार्यालयमा समेत जडान गरी आफ्ना सम्पूर्ण कर्मचारीको स्वास्थ्य–सुरक्षाको समेत प्रत्याभूति गराएको छ । एयरलाइन्स्ले आफ्ना ग्राउण्डका सबै कर्मचारीलाई समेत सो ड’फिब्रिलेटरको प्रयोगबारे बृहत तालिम दिएको छ । (रासस)

२०७८ आश्विन १, शुक्रबार प्रकाशित 0 Minutes 116 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।