२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

युएईले नेपालीलाई पहिलो पटक सम्मान गर्यो, नेपाल सहित ७२ देशका नागरिकका लागि दियो यस्तो सुबिधा !

युएई : युनाइटेड अरब इमिरेस्ट(युएई)ले ७२ देशका लागि हरियो सूची तयार गरेको छ । महामारीपछि बन्देज रहेका देशहरुलाई बन्देज खुकुलो बनाउँदै ‘हरियो सूची’ अपडेट गरेको हो ।

जसमा ७२ स्थानसहित मङ्गलबारदेखि लागू हुने नयाँ सूचीमा परेको छ । यी देशहरू, क्षेत्रहरू र क्षेत्रहरूबाट सीधा अबु धाबी इमिरेट्स जाने यात्रुहरूले अब क्वारेन्टाइनमा बस्नु पर्दैन । अल्बानिया, अल्जेरिया, आर्मेनिया, अष्ट्रेलिया, अस्ट्रिया,

अजरबैजान, बहराइन, बेलारुस, बेल्जियम रहेकका छन् ।
त्यस्तै, बोस्निया र हर्जगोभिना, ब्राजिल बुल्गेरिया, बर्मा, कम्बोडिया, क्यानाडा, चीन, क्रोएसिया, साइप्रस, चेक गणतन्त्र, डेनमार, फिनल्याण्ड रहेका छन् । त्यस्तै, फ्रान्स, जर्जिया, जर्मनी, ग्रीस, हङकङ, हंगेरी, इन्डोनेसिया, इरान, इराक रहेका छन् ।

आयरल्याण्ड, इजरायल, इटाली, जापान, काजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, लाटभिया, लक्जमबर्ग, मलेसिया, माल्दिभ्स , मोरक्को, नेदरल्याण्ड, नर्वे, ओमान, पपुवा न्यू गिनी, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, रोमानिया, साउदी अरेबिया, सर्बियाका नागिरकलाई युएईमा बन्देज हटाएको छ ।

त्यस्तै, सेशेल्स, सिंगापुर, स्लोभाकिया, स्लोभेनिया, दक्षिण कोरिया, स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड, सिरिया, ताइवान, ताजिकिस्तान, थाइल्याण्ड, ट्युनिसिया, टर्किए, तुर्कमेनिस्तान, युक्रेन, संयुक्त राज्य अमेरिका, उज्वेकिस्तान र यमन रहेका छन् ।

२०७९ बैशाख २१, बुधबार प्रकाशित 0 Minutes 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार