
क्वालालम्पुर : रोयल मलेसिया पुलिस (PDRM) ले डब अपरे-शन सञ्चालन गर्ने घोषणा गरेको एक दिन भित्रै मलेसियामा ठूलो छापा परेको छ ।
मलेसियाले पछिल्लो समय आफ्नो असली रुप देखाउन सुरु भएको छ । मलेसियाले आज एक्कासि छापा मा-रेर २४८ जना पक्राउ गरेको छ ।
ठूलो संख्यामा नेपाली सहित एसियाली देशका बिदेशी कामदार एका बिहानै छापा मार्दा प-क्राउ परेका छन् । सेल्याङ डेली मार्केट र क्वालालम्पुर थोक बजारमा अध्यागमन प्रवर्तन अपरेसनमा नेपाली म्यानमार बंगलादेश र इन्डोनेसिया का
२४८ अबै-धानिक विदेशीहरूलाई प’क्राउ गरेको छ। पछिल्लो समय मलेसियाले इलिगल पक्रा’उ गर्न नयाँ रणनीति अपनाएको छ भने अब केही महिना भित्र इलिगल लाई घर पठाउने बताउदै आएको छ ।