२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

मलेसियन पुलिसको अपरेशन घोषणाको २४ घण्टामै नेपाली सहित २४८ पक्राउ !

क्वालालम्पुर : रोयल मलेसिया पुलिस (PDRM) ले डब अपरे-शन सञ्चालन गर्ने घोषणा गरेको एक दिन भित्रै मलेसियामा ठूलो छापा परेको छ ।

मलेसियाले पछिल्लो समय आफ्नो असली रुप देखाउन सुरु भएको छ । मलेसियाले आज एक्कासि छापा मा-रेर २४८ जना पक्राउ गरेको छ ।

ठूलो संख्यामा नेपाली सहित एसियाली देशका बिदेशी कामदार एका बिहानै छापा मार्दा प-क्राउ परेका छन् । सेल्याङ डेली मार्केट र क्वालालम्पुर थोक बजारमा अध्यागमन प्रवर्तन अपरेसनमा नेपाली म्यानमार बंगलादेश र इन्डोनेसिया का

२४८ अबै-धानिक विदेशीहरूलाई प’क्राउ गरेको छ। पछिल्लो समय मलेसियाले इलिगल पक्रा’उ गर्न नयाँ रणनीति अपनाएको छ भने अब केही महिना भित्र इलिगल लाई घर पठाउने बताउदै आएको छ ।

२०७९ बैशाख १५, बिहीबार प्रकाशित 1 Minute 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार