२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

कुवेत मै अस्ताइन ४४ बर्षिय नेपाली चेली !

कुवेतमा ४४ बर्षिय यदु गुरुङको नि-धन। हार्दिक श्रद्धा-ञ्जली !

आर डि क्रीएशन। २६ अप्रील, कुवेत। कुवेतमा ४४ बर्षिय गरामणी-९ झापा निवासी यदु गुरुङको उप-चारको क्रममा नि-धन भएको छ। मृ’तक करिब एक महिना देखि कलेजो क्या’न्सर को उपचाररत थिइन।

उनी कुवेतमा घरेलु कामदारको रुपमा आए पनि आफ्नो स्पोन्सरबाट रिलिज लिएर लेडिज शैलुनमा काम गरिरहेकी थिइन। पछिल्लो पटक एक्कासी पेट दुख्यो भनेर जाहारा स्थित

जाहारा हस्पिटलमा उप’चारको लागि पुगेकी गुरुङलाइ लिभर क्यान्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो। उनको अमिरी हस्पिटलमा उप-चारकै क्रममा आज बिहान करिब ४ बजे नि-धन भएको हस्पिटल स्रोतले जनाएको छ।

२०७९ बैशाख १४, बुधबार प्रकाशित 1 Minute 270 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।