
अप्रिल २२, क्वालालम्पुर : मलेसियामा अवैधानिक हैसियतमा रहेका नेपालीहरुलाई मलेसिया सरकारले तोकेको घर फर्किने समय जुन ३० सम्म मात्रै रहने मलेसियाले बताएको छ ।
मलेसियाको अध्यागमन बिभागले जनाए अनुसर (REKALIBRASI PULANG (RP) को अवधी आउँदो जुन (Jun) महिना ३० तारिखसम्म मात्रै तोकेकोले अब ती अवधी सकिन २ महिना मात्रै बाँकी रहेको छ।
कृपया अहिले को-रोना माहामा’रीपछि हवाई टिकट समेत अलिक सस्तो रहेकोले घर फर्किन २ हजार देखि २ हजार २ सय सम्म मात्रै खर्च लाग्ने गरेको पाइएको छ।
त्यसैले अवैधानिक नेपाली हरु समयमै सुरक्षित साथ घर फर्किनुहोला , सुरक्षित बस्नुहोला । केही परेको खण्डमा मलेसिया स्थित नेपाली दूतावासमा सम्पर्क गर्नु होला ।