२०७९ आश्विन १२ बुधबार
  • काठमाडौँ

अवैधानिकहरु लाई मलेसियाले जुन ३० सम्ममात्रै घर फर्किन दिने, यस्तो निकाल्यो सुचना !

अप्रिल २२, क्वालालम्पुर : मलेसियामा अवैधानिक हैसियतमा रहेका नेपालीहरुलाई मलेसिया सरकारले तोकेको घर फर्किने समय जुन ३० सम्म मात्रै रहने मलेसियाले बताएको छ ।

मलेसियाको अध्यागमन बिभागले जनाए अनुसर (REKALIBRASI PULANG (RP) को अवधी आउँदो जुन (Jun) महिना ३० तारिखसम्म मात्रै तोकेकोले अब ती अवधी सकिन २ महिना मात्रै बाँकी रहेको छ।

कृपया अहिले को-रोना माहामा’रीपछि हवाई टिकट समेत अलिक सस्तो रहेकोले घर फर्किन २ हजार देखि २ हजार २ सय सम्म मात्रै खर्च लाग्ने गरेको पाइएको छ।

त्यसैले अवैधानिक नेपाली हरु समयमै सुरक्षित साथ घर फर्किनुहोला , सुरक्षित बस्नुहोला । केही परेको खण्डमा मलेसिया स्थित नेपाली दूतावासमा सम्पर्क गर्नु होला ।

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित 1 Minute 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार