२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

अफगानिस्तानका पूर्वराष्ट्रपतिको घरबाट ठूलो परिमाणमा नगद र सुन बरामद !

काठमाण्डौ : अफगानिस्तानमा सरकार चलाइरहेको ता’लिवा’न स’मूहले पूर्वउपराष्ट्रपतिको घरबाट ठूलो परिमाणमा नगद र सुन बरामद गरेको छ।

अफगानिस्तानका पूर्वराष्ट्रपति अ’मिरुल्लाह स’लेहको घरबाट ६.५ मिलियन डलर नगद र १८ वटा सुनका इँटाहरु ब’रामद भएको ता’लिवा’नले दा’बी गरेको छ।

एक स्थानीय पत्रकारले नगद र सुनले भरिएको दुईवटा सु’टकेसको भिडियो सार्वजनिक गरेपछि ता’लि’वा’नले ट्विटरमार्फत त्यो पूर्वराष्ट्रपतिको घरबाट ब’रामद भएको दा’बी गरेको हो। ता’लिवा’न स’मूहले केही समयअघि पूर्वराष्ट्रपति स’लेहका भाइलाई प’न्ज’सि’र’मा ह’त्या गरेको थियो।

अ’मिरु’ल्लाह कहाँ छन् भन्नेबारे केही पनि जानकारी बाहिर आएको छैन। अमेरिका स’मर्थित सरकारलाई प’रास्त गर्दै ता’लिवा’नले गत महिना का’बुलसहित सम्पूर्ण अ’फगानिस्तानलाई आफ्नो लिएको थियो। अमेरिकाले आ’तं’क’का’रीको सूचीमा राखेको ता’लि’वा’नले गत अगस्ट १५ मा राष्ट्रपति कार्यालय क’ब्जा गरेको थियो।

२०७८ भाद्र ३०, बुधबार प्रकाशित 0 Minutes 266 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।