२०७९ जेष्ठ १३ शुक्रबार
  • काठमाडौँ

मलेसिया सरकारले यो नियम उलंघन गर्नेलाई RM १० लाख जरिवाना गर्ने !

मलेसिया : को-भिड–१९ को प्र’कोप नियन्त्र-णका लागि तोकिएको मानक सञ्चालन प्रक्रिया (SOP) उल्लङ्घन गर्ने कम्पनीलाई मलेसिया सरकारले भारी रकम जरि-वाना गर्ने भएको छ ।

मलेसियामा अझै पनि को-रोना संक्र-मण दर दैनिक 10 हजारको हाराहारीमा छ । त्यसैले मलेसिया सरकारले यो नियम ल्याएको हो। मलेसिया सरकारले पुरानो नियमलाई पुनरावलोकन गर्दै सो घोषणा गरेको हो ।

मलेसियामा रहेका कम्पनी, कारखाना र सरकारी निकायलाई संक्रामक रोग रोकथाम तथा नियन्त्रण ऐन, १९९८ (ऐन ३४२), स्वास्थ्यमा परिमार्जन गरी RM1 मिलियनसम्म

जरिवाना गर्न सक्नेछ । मन्त्री खैरी जमालुद्दीनले भने । उनले बिहीबार दिवान राक्यमा पेस हुने संशोधनमध्ये जरिवाना रकम वृद्धि भएको बताएका छन् ।

२०७९ बैशाख ५, सोमबार प्रकाशित 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार