
मलेसिया : को-भिड–१९ को प्र’कोप नियन्त्र-णका लागि तोकिएको मानक सञ्चालन प्रक्रिया (SOP) उल्लङ्घन गर्ने कम्पनीलाई मलेसिया सरकारले भारी रकम जरि-वाना गर्ने भएको छ ।
मलेसियामा अझै पनि को-रोना संक्र-मण दर दैनिक 10 हजारको हाराहारीमा छ । त्यसैले मलेसिया सरकारले यो नियम ल्याएको हो। मलेसिया सरकारले पुरानो नियमलाई पुनरावलोकन गर्दै सो घोषणा गरेको हो ।
मलेसियामा रहेका कम्पनी, कारखाना र सरकारी निकायलाई संक्रामक रोग रोकथाम तथा नियन्त्रण ऐन, १९९८ (ऐन ३४२), स्वास्थ्यमा परिमार्जन गरी RM1 मिलियनसम्म
जरिवाना गर्न सक्नेछ । मन्त्री खैरी जमालुद्दीनले भने । उनले बिहीबार दिवान राक्यमा पेस हुने संशोधनमध्ये जरिवाना रकम वृद्धि भएको बताएका छन् ।