
क्वालालम्पुर : मलेसियाको एक कम्पनीको लागी फ्रि भिषा फ्रि टिकेटमा नेपालीलाई रोजगारीको सुवर्ण अवसर आएको छ ।
मलेसिया रोजगारको लागि अधिकाश कम्पनीको लागि
निशुल्क नभएको अवस्थामा यो कम्पनीको लागि भने निशुल्क माग आएको छ । मासिक तलव रु ३४,५२० हुने बताइएको छ भने ओभर टाइमको पनि सुविधा रहेको समेत बताइएको छ ।
मलेसियाको us industry मा ६७ जना नेपाली कामदारको माग आएको छ भने सेवा सुबिधा समेत राम्रो रहेको छ । इच्छुक रोजगारीमा जान चाहनेले बिस्तृतमा मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला ।
बिज्ञापन र मेनपावरको विवरण