२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

मलेसिया रोजगार – ओभरटाइमको सुविधा सहित यति तलब !

क्वालालम्पुर : मलेसियाको एक कम्पनीको लागी फ्रि भिषा फ्रि टिकेटमा नेपालीलाई रोजगारीको सुवर्ण अवसर आएको छ ।
मलेसिया रोजगारको लागि अधिकाश कम्पनीको लागि

निशुल्क नभएको अवस्थामा यो कम्पनीको लागि भने निशुल्क माग आएको छ । मासिक तलव रु ३४,५२० हुने बताइएको छ भने ओभर टाइमको पनि सुविधा रहेको समेत बताइएको छ ।

मलेसियाको us industry मा ६७ जना नेपाली कामदारको माग आएको छ भने सेवा सुबिधा समेत राम्रो रहेको छ । इच्छुक रोजगारीमा जान चाहनेले बिस्तृतमा मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला ।

बिज्ञापन र मेनपावरको विवरण

२०७९ बैशाख १, बिहीबार प्रकाशित 1 Minute 228 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार