
मार्च ४, जापान : जापानको सिन्जुकु सिनओकुबोमा आफन्तसँग बस्ने नेपालको नवलपुर जिल्ला मध्यबिन्दु १४ घर भई हाल काठमाडौंमा बस्ने २६ वर्षीय लक्ष्मी केसीको आइतबार साँझ आँफैले आफ्नो ज्यान लिएकी छिन् ।
जापानमा विद्यार्थी भिषाबाट कम्पनी कामदारको रूपमा भिषा परिवर्तन (स्यउसिकी) गरेकी केसी आफू बस्दै आएको कोठाको झ्यालमा झु,’न्डिएको अवस्थामा उनको श’व फेला पारेको जापान प्रहरीले जनाएको छ ।
सिन्जुकुको सिनओकुबोमा आफ्ना दिदि भिनाजुसगसगै बस्दै आएकी केसी झु,’न्डिएको अवस्थामा आफन्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृ’तक केसीको मृ’त्युको कारण नखुलेपनि उनी केहिदिन यता त’नावमा रहेको जस्तो आफूहरूले पाएको आफन्तले बताएका छन ।
नेपालमा लामा थर भएका युवकसँग बिबाह गरेकी मृ’तक लक्ष्मीको ७ वर्षीय एक छोरी समेत रहेकी छन ।गत डिसेम्बरमा स्यउसिकी गरेकी मृ’तक केसीले आफ्नो श्रीमानलाई आश्रित भिषामा जापान बोलाउने आवश्यक तयारीमा रहेको निजको
कोठामा भेंटिएका कागजातबाट खुलेको बताईएको छ ।
मृ’तक केसीले सामाजिक संजालमा भएका कुराकानीको विषयले आफूलाई चि’न्तित बनाउने गरेको नजिकका आफन्तलाई भन्ने गरेको समेत जानकारीमा आएको छ ।
मृ’तकको श’वलाई आवश्यक कानुनी प्रक्रियाका लागि जापान प्रहरीले नियंत्रणमा लिइ अनुसन्धान गरिरहेको बताईएको छ । जापानमा रहेको केसीका आफन्तले दिएको जानकारी
अनुसार बुधबारसम्म पो,’ष्टमा’र्टम रिपोर्ट आउने र मृ’त्युको कारण पत्ता लाग्न सक्ने ठानिएको छ ।
नेपाल रहेका बाबा आमाले लक्ष्मीको अ,’न्येष्टी नेपालमा गर्ने ईच्छा देखाएका छन । जापानमा रहेका केसीका आफन्तले बाबा आमाको चाहान र सम्भावनाका बारेमा जापानमा रहेका संघ सस्थासँग सल्लाह गरी निर्णय गरिने दिदि भिनाजुले बताएका छन ।