
चैत २२, काठमाडौं : खाधन्नकै भण्डार मानिने मुलुक युक्रेन यतिबेला इतिहासकै क-हालीलाग्दो यु-द्धको च-पेटामा परेको छ । युक्रेनमा अहिले बाली लगाउनका लागि त्यस्को बीउ र बिरुवा उमार्ने बेला भएकोे छ ।
यतिबेला युक्रेनको खेतीयोग्य जमिनमा जमेको माटोको छाप, लागाइएको बुटको निसानहरु, झरेको मिसाइल गोलिका टु-क्रा-हरु अनि ख-ण्डर भएको भगनाबशेषले भरिएको छ । कृषिक परिवारलाई अहिले रुसको यु-द्ध संगसंगै अहिले पश्चिमि
युक्रे’नको खेतबारीबाट आफ्नो देश मात्र होइन सन्सारलाइ खुवाउनका लागि कठिन ल-डाइँ ल-ड्नु परिरहेको छ ।
उनीहरु यति बेला बाली संगसंगै कसरी बानीनाली लगाउने भन्ने चिन्तामा डु-बेका छन् । युक्रेन र रसीयाले बिश्व-ब्यापी गहुँ र जहुको नि¥र्यातको एक तिहाइ हिस्सा ओ’गटेको छ ।
जस्ले उत्तर अफ्रिका मध्यपुर्ब र एशियाका केही भागहरुमा लाखौंलाई रोटी र चाउचाउको लागि आवस्यक पर्ने किफा-यती खाद्यन्न पहुँच गु-माउँने सम्भावित नोक्सा-निको सामना गरिरहेको छ ।
यु-द्धले इन्डोनेशिया इ-जिप्ट ओमन र लेबनान लगायत युक्रेनी गहुँमा निर्भर देशहरूमा खाद्यन्न अभाव र राजनीतिक अस्थिरताको डर बढाएको छ । यो अस्पस्ट छ कि कति किसानहरुले यु-द्धका साथ साथै आफ्नो बाली-नाली लगाउने काममा पनि सक्षम हुन्छन् ।
एकातिर इन्धन जस्ता आ-पूर्तिहरु पाँउन गाह्रो छ भने अर्को तर्फ विश्वो खाधन्न बजारमा ठुलो खाद्य सं-कट आउने स्पष्ट देखिन्छ । यु-क्रेनी रास्ट्रपतिले भर्खरैको सम्बो-धनमा भनेका छन ” हामिलाइ थाहा छैन हामी संग के खाद्यन्न हुनेछ र हामी निर्यात गर्न सक्षम हुने छौ कि छैनौं ।
अहिले यु-क्रेनमा भ-ण्डारण गरिएका र रुसि आ-क्रमण बाट बचेको खाद्यन्नहरु स-ड्ने अबस्थामा छन्, यु-द्धले गर्दा खेतीपाती लगाउने वातावरण छैन, यस्तोमा विश्वो खाद्य बजारमा ठुलो योगदान पु¥र्याउदौ आएको यु-क्रेनले आफ्नो देशमै खाद्य संकट भोग्नुपर्ने अबस्थाको अनुमान लगाउन सकिन्छ यस्तोमा विश्वो खाद्यन्न बजारमा समेत निक-ट भबिस्यमा हा-हाकार नम-च्चिएला भन्न सकिदैन । – बिनिता तिम्सिना