२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

मलेसियामा को-रोना खोप खारेज भएकाले अब के गर्ने, सरकारले जारी गर्यो यस्तो सुचना !

अप्रिल ४, क्वालालम्पुर – स्वास्थ्य मन्त्रीले भने अहिले मलेशिया मा करिब २० लाख सिनोभ्याक खोप लगाएका व्यक्ति ले बोस्टर खोप लगाएका छैनन्।

सिनोभ्याक भ्याक्सिन प्राप्त गर्ने स्थानीय र बिदेशी गरि करिब २० लाख प्राप्तकर्ताहरूले अप्रिल १ सम्ममा आफ्नो बुस्टरहरू प्राप्त नगरेमा उनीहरूको पूर्ण खोपको स्थिति गुमाउने छ, स्वास्थ्य मन्त्री खैरी जमालुद्दीनले भने।

स्वास्थ्य मन्त्रीले सिनोभ्याक प्राप्तकर्ताहरूलाई उनीहरूको पूर्ण खोपको स्थिति खारेज हुन् बाट जोगिन सकेसम्म चाँडो आफ्नो बुस्टरहरू प्राप्त गर्न आग्रह गरे।

बूस्टर नपाएका सिनोभ्याक प्राप्तकर्ताहरूले मलेशिया प्रवेश गर्दा बोस्टर खोप छैन भने उनीहरूलाई पूर्ण रूपमा खोप लगाएको मानिने छैन र होटल क्वारेन्टाइन गर्नु पर्ने हुन्छ । खैरीले संसदमा पत्रकार सम्मेलनमा भने।

२०७८ चैत्र २१, सोमबार प्रकाशित 1 Minute 407 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।