२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

खानेपानीको अभावले पाकिस्तानमा बाँच्नै मुस्किल अबस्था !

काठमाडौं : हालका बर्षहरुमा पाकिस्तानमा पानीको संकट झन झन खराव हुँदै गइरहेको छ । आधारभूत आवश्यक सामा’ग्री प्राप्तिका लागि सङ्घर्स गरिरहेको पाकिस्तानमा पानीको सं’कटले दिन्चर्या नै प्रभा’वित बनाएको छ ।

पानीको अभावमा पाकिस्तानमा जनजीवन प्रभा’वित हुन थालेको छ । पाकिस्तान स्थिति सिन्धु नदि प्राधिकरण प्रणाली आइ.आर.ए.सिय्त (IRAC) ले अप्रिल महीनाको सुरु देखि 6 महिना सम्म अर्थात सेम्टेम्बरको अन्त्य सम्ममा देशभरमा २२ देखि ३० प्रतिशत सम्म पानीको अभाव हुन सक्ने जनाएको छ ।

यस्ले देशको आर्थिक अबस्थामा समेत असर गर्न सक्ने आँकलन गरिएको छ । बढ्दो गर्मी संगै प¥र्याप्त पिउने पानीको अभा’वमा पाकिस्तानमा स्वास्थ्य पनि चुलिने जानकारहरुको टिप्पणी छ ।

कमजोर ब्यबस्थापनका कारण पाकिस्तानका नागरिकहरुले यस्तो समस्या झेल्दै आउँनु परिरहेको छ । असमान पहुँच र वितरण , बढ्दो जनसंख्या सहरीकरण औधो’गिकरण, भण्डार क्षमताको कमि र जलबायु जोखिमले पानीको व्यवस्थापनलाइ कठिन बनाएको जनाइएको छ ।

पानी जस्तो सहज प्राप्य र अत्यावश्यक बस्तुको अभा’वमा सर्बसाधरणलाई बाच्नै गारो पर्ने अबस्था पाकिस्तानको निकट भबिस्यमा आउँन सक्ने बिज्ञहरुको अनुमान रहेको छ । आइ .आर.ए.सि खानेपानी सम्झौता १९९१ ले बर्षमा २ पटक देश र क्रान्ति हिस्सामा पानीको ब्यबस्थापन गरेको भए पनि हाल पाकिस्तानमा पानीको संकट उच्च बनेको हो । – बिनिता तिम्सिना

२०७८ चैत्र २१, सोमबार प्रकाशित 1 Minute 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार