
काठमाडौं : एक नेपाली विद्यार्थीको मृ’त्यु भएको छ । अष्ट्रेलियाको तस्मानियामा एक विद्यार्थीको नि’धन भएको हो । मोटरसाइकल सिक्ने क्रममा ती विद्यार्थीको मृ’त्यु भएको
जानकारी दिइएको छ । जानकारी अनुसार उनी तास्मानियाको लन्चेस्टरमा मोटरसाइकलको लाइसेन्सको परीक्षाका लागि तयारी गर्दै थिए ।सोही क्रममा कारसँग ठो’क्किएर दु’र्घ-टना हुँदा उनको मृ’त्यु भयो ।
नेपालस्थित ललितपुर गोदावरीका सशान्त सिग्देलको मृ’त्यु भएको बताइएको छ । एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्यले यसको पुष्टि गर्नुभयो ।त्यहाँको प्रहरीले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजेर ४० मिनेटमा दु’र्घ-टना भएको थियो ।
सशान्तको श’व नेपाल पठाउने वा अष्ट्रेलियामै अ’न्त्य*ष्टि गर्ने भन्नेबारे परिवारसँग छलफल हुँदैछ । सशान्त सन् २०१८ मा मेलवर्नको फेडेरेसन विश्वविद्यालयमा अकाउन्ट पढ्न गएका हुन् ।
दुइ महिना अघि पनि मोटरसाइकल दु’र्घट-नामा सिड्नीमा एक नेपाली विद्यार्थीको नि’धन भएको थियो ।सशान्तको नि’धनले परिवारमा पर्न गएको चोट प्रति एनआरएनए तास्मानियाले गहिरो शो’क व्यक्त गरेको छ ।
सशान्तको श’व नेपाल पठाउने वा अष्ट्रेलियामै अन्तिम सं-स्कार गर्ने बारे परिवारसंग छलफल भइरहेको शाक्यले बताउनुभयो । को’रोना परिक्षण नगरीकन श’वको पो,’ष्ट-मार्टन नहुने भएकाले श’व प्राप्त गर्न केही ढिलाई हुनसक्ने देखिन्छ । सशान्तको भाईलाई अष्ट्रेलिया बोलाउने तयारी भइरहेको छ ।
भाईको भिषा प्रकृया छिटो भएमा अष्ट्रेलियामै अ-न्तिम सं-स्कार गर्ने नभए श’व नेपाल पठाउने तयारी भइरहेको शाक्यले जानकारी दिनुभयो ।सशान्तको अन्तिम संस्कारका लागि एनआरएनए तास्मानियाले गोफण्डमि मार्फत सहयोग संकलन समेत सुरु गरेको छ । १२ हजार डलर उठाउन लागिएकाले सबैमा सहयोगको अपिल समेत गरिएको छ ।