२०७९ आश्विन १० सोमबार
  • काठमाडौँ

बेलायतका पूर्वप्रधानमन्त्री अहिले ट्रक चलाउदै !

काठमाडौं : बेलायतका पुर्ब प्रधानमन्त्री डेबिट क्यामरुन
युक्रेनको लागि रेडक्रसको सामाग्री बेकेको ठुलो ट्रक चलाएर बेलायत बाट पोल्यान्ड जाँदै गरेको तस्बिर सर्बजनिक भएको छ ।

नेपालमा उच्च पदस्थ संबैधानिक आयोगका पदाधिकारीहरु, भिआइपीहरु, राज्य स्रोतबाट सेवा सुबिधा र राजदिनको सुरक्षा तैनाथिमा सेवाबाट निर्बृत भएपनी राजसी ठाँटमा चलाइरहेका छन् ।

यहाँ नेपाली जनतालाई देखाएर आफ्नो पेट भर्ने राजनिती बर्सौ देखि चलीआएको छ र यो नेपाली जनताको सबैभन्दा ठूलो बिडम्बम हो । रूसले युक्रे-नमाथी आ-क्रमण गरेपछी बिस्थापि भएर पोल्यान्डमा शर-णार्थीको रुपमा रहेका युक्रेनीहरुका लागि

खाधन्न तथा तरकारी सहितको रेडक्रसको लोहरी चालएर बेलायतका पुर्बप्रधानमन्त्री पोल्यान्ड पुगेका छन् । यता नेपाल जस्तो बिकासशिल देशका नेतृत्व गर्ने अगुवाहरुको हालत येस्तो छ ।

भने उता बेलायत जस्तो शक्तीशालि मुलुकका पुर्ब प्रधानमन्त्रीको सलिनता संसारभरीकै लागि प्रसंशिय देखिएको छ ।
रसियन युक्रेन यु-द्धमा हातह-तियार , सेनाको ट्रक र जहाजहरुको लागि ड्राइभरको संकट रहेको बेला उनले रेडक्रसको लागि ड्रा-इभरको काम गरिरहेका छन् ।

आश्चर्य जनक कुरा के छ भने त्यत्रो शक्तिशाली मुलुकका पुर्ब प्रधानमन्त्री भए पनि उनको ट्रकको अगाडि पछाडी सुरक्षाकर्मीहरु साइरन बजाउदै हिड्दैनन आम ड्राइभरले जस्तै उनी येक्लै सिमा पार गर्दै आएका छन ।

उनले सामाजिक संजालमा लेखेका छन् । म हाल रेडक्रसलाई हाम्रो डेलिभरी गर्न दुई चिप्पी लार्डर सहकर्मिहरुसंग पोल्यान्ड जाँदै छु, यो लामो ड्राइभ हुन गइरहेको छ , म तपाईंहरूलाई बाटोमा अपडेट गराउनेछु” । उन्ले घन्टौको सडक यात्रामा लोहरी चलाएर पोल्यान्डमा सामाग्री समेत पु-र्याइसकेका छन् ।

२०७८ चैत्र १४, सोमबार प्रकाशित 1 Minute 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार