२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

एकै दिनमा दक्षिण कोरियामा तीन लाख भन्दा बढी को’रोना सङ्क्र-मित !

मार्च २४, सोल : दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरो’ना भाइर’सका सङ्क्र-मित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ।

प्राप्त समाचार अनुसार बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख ९५ हजारभन्दा बढी को-रोना सङ्क्र-मित पाइएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। अधिकारीहरुले पछिल्ला केही दिनमा को-रोना भाइ-रसका सङ्क्र-मितहरुको संख्यामा केही

कमी आएको तर उल्लेख्य मात्रामा भने घट्न नसकेको बताएका हुन्। बुधबार तीन लाख ९५ हजार ७०० जनाजति सङ्क्र’मित पाइएको उनीहरुले बताएका छन्। दक्षिण कोरियाको रोग नियन्त्र’ण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो।

सो एजेन्सीका अनुसार गएको २४ घण्टा यता त्यो भन्दा अघिल्लो दिनका तुलनामा भने केही कमी आएको बताइएको छ। अघिल्लो दिनमात्र ४ लाख ९० हजार जनाको हाराहारीमा संक्रमि-तहरु भेटिएका थिए।

सो निकायका अनुसार अहिलेसम्म को-रोना सक्र-मित हुनेको संख्या एक करोड नाघेको छ। पछिल्ला केही दिनमा दैनिक कम्तीमा पनि तीन लाखको संख्यामा संक्र-मित देखिने गरेका छन्।

अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरि’यन्ट निकै विस्तारित भएको बताएका छन्। उनीहरुले नागरिकहरुले पूर्णमात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमि-क्रोनको प्र’कोप भने बढ्दै गएको बताएका छन्। -प्रवास खबर

२०७८ चैत्र १०, बिहीबार प्रकाशित 1 Minute 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।