
काठमाडौं : अध्ययनका लागि अष्ट्रेलिया पुगेकी एक नेपाली चेलीको मृ’त्यु भएको छ । सिड्नीमा बस्दै आएकी एक नेपाली युवती मृ’त अवस्थामा फेला परेकी हुन् ।
जानकारी अनुसार सिड्नीस्थित अर्चामनमा बसोबास गर्दै आएकी २२ वर्षिय सुस्मिता कपालीको मृ’त शरीर फेला परेको छ । काठमाडौं, कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया पुगेकी थिइन् ।
हाल एमपीएल पढिरहेकी उनको घ’टनाबारे त्यहाँको न्यु साउथ वेल्स प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।
सुष्मिता मृ’त्युको घ’टनाले त्यहाँका सबै नेपालीहरूलाई निकै दुः’खीत बनाएको छ मिजासिली स्वाभावकी सुष्मिताको
असामहिक नि’धनले सबैजना स्त’ब्ध भएका छन् ।
मृ’तकको मृ’त शरीर नेपाल पठाउन न्युसाउथ वेल्समा गैर आवासीय नेपाली संघले गो–फ’ण्डमि मार्फत सहयोग संकलन सुरू गरेको छ ।
अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म १३ हजार ६ सय ५९ डलर संकलन भइसकेको छ । परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको हो ।