२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

कोरिया सरकारले को’रोनाका कारण रोकिएका विदेशी श्रमिक १ वर्षभित्र ल्याउने !

सिओल : को’रिया सरकारले लामो समयदेखि उडा’नको प्रतीक्षामा रहेका ई’पीयस उत्तीर्ण नेपालीसहित १६ देशका ६६ हजार विदेशी श्र,मिकलाई सन् २०२२ भित्र को’रिया ल्याइसक्ने भएको छ।

आ’प्रवासी श्रमिक नीति निर्धारण समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको प्रवासी श्रमिक युनि’यनका अध्यक्ष उदय राईले जानकारी दिए। सरकारको उक्त निर्णयसँगै ई’पीयस भाषा परीक्षा उ’त्तीर्ण गरेर पनि को’रोना म,हामा’रीका कारण

को’रिया प्रवेश गर्न नपाएका श्रमिकलाई राहत मिलेको छ। को’रोनाका कारण यहाँ आउन नपाएका १६ देशका श्रमिकको संख्या उ’त्पादन मुलक क्षेत्रमा ४३ हजार, कृषि तथा पशु’पालनमा नौ हजार ९३०, मत्स्य’पालन क्षेत्रमा चार हजार ६४०, निर्माण क्षेत्रमा तीन हजार ९७० जना र सेवा क्षेत्रमा २६० जना रहेको छ।

यसरी तोकिएको को’टामध्ये नयाँ भाषा पास भएकाहरु ४२ हजार ५३० जना रहेका छ न्त्यस्तै पुनः प्रवेश गर्न प्र,तिबद्धता जनाएका श्रमिक २३ हजार ४७० जना रहने उल्लेख छ।

नयाँ पास भएका श्रमिकको हकमा २०२२ देखि प्रत्येक तीन महिनामा रोजगार अ,नुमतिपत्र जारी गरिने र पुनः प्रवेश गर्ने श्र’मिकका लागि प्रक्रिया पूरा गर्दै ल्याइने बताइएको छ।
यस्तै सरकारले आगामी ज’नवरी १ देखि अ’प्रिल १२ भित्र तीन वर्ष वा चार वर्ष १० महिनाको भि’सा अ’वधि स

माप्त हुने आ’प्रवासी श्रमि’कको भि’सा एक वर्ष थप गरिदिने पनि निर्णय गरेको छ।यस अवधिमा भि’सा सकिने श्रमि’कको संख्या २६ हजार ३५ रहेको छ। को’रोना म,हामा’रीको अवस्था हेरेर अ’प्रिल १२ पछि भि’सा सकिने श्र’मिकको पनि भिसा’का विषयमा थप निर्णय लिइने बताइएको छ। -यो खबर नेपाल लाइभमा प्रकाशित छ ।

२०७८ मंसिर २५, शनिबार प्रकाशित 1 Minute 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।